Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जुम्लामा पुग्यो चिकित्सा शिक्षा आयोगको टोली


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७

जुम्लामा पुग्यो चिकित्सा शिक्षा आयोगको टोली

सिँजादर्पण जुम्ला । चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनकोे लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा। सतिस कुमार देवको टोली जुम्लामा पुगेको हो ।टोली डांंं.कालुसिंह खत्री,डा।पवन हमाल,डा। प्रकाश थापा, डा।प्रतिक ज्ञावली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधि सहितको टोली जुम्ला पुगेको हो ।टोलीले जुम्लामा एमबीबीएस पठनपाठनका लागि चाहिने बिरामी संख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवा प्रवाहको अवस्था,शिक्षक,कक्षाकोठा, बेसिक साइन्सका लागि आवश्यक भौतिक संरचना र ल्याप तथा उपकरणहरुको अनुगमन गर्नेछ ।प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले एमबीबीएस पठनपाठनका लागि आवश्यक तयारी पुरा भइसकेको बताए । उनले भने,‘पाँच महिना देखि चिकित्सा शिक्षा आयोगको टोलीको प्रतिक्षामा थियौँ ।

कोरोनाका कारण ढिलो भयो । ’टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमन पछि प्रतिबेदन तयार पारेर आयोगमा पेस गरेपछि सिट निर्धारण गर्नेछ । रजिष्टार काफ्लेले भने,‘ यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको छ । ’ प्रतिष्ठानका रेक्टर डा। निरेश थापाले एमबीबीएस पढाइ शुरु गर्नको लागि आवश्यक तयारी भइरहेको बताए । उनले भने,‘सके जतिको सबै तयारी भइरहेको छ । आशा छ यही शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनको लागि आयोगले अनुमति दिनेछ ।

’एमबीबीएस अध्ययनको लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीबासी उत्साहित छन । यहाँ अध्ययन गरेको डाक्टरले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकोमा कर्णालीबासी खुसि छन । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णालीमा एमबीबीएस पठनपाठन शुरु हुनु निकै खुसिको बिषय भएको बताए ।उनले भने,‘एक त कर्णालीमा डक्टर पढ्न सुगमका विद्यार्थी आउने भए ।

कर्णालीका युवाले डक्टर पढ्न जिल्ला बाहिर महंगो खर्चेर जानु परेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनु दुर्गमताको पहिचान हटाएर सुगमता तीर फर्किएको आभाष दिलाएको छ ।चिकित्सा शिक्षा ऐन अनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई बर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नुपर्छ । रजिष्टार काफ्लेले थपे,‘स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यो क्षेत्र स्वास्थ्य पर्यटनको हब बन्न सक्नेछ । ’कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा। मंगल रावल चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकोले कर्णालीमा एमबीबीएस अध्ययनको लागि आशा जागेको बताए । उनले भने,‘ टोली जुम्ला पुगेको छ । हामीले जति सकेका छौँ ।

कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबार नौ बजे देखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभ संकेत हो । ’स्वास्थ्य सेवा,शिक्षा र अनुसन्धानलाई टेवा पुर्याउनको लागि एमबीबीएस पठनपाठनले निकै मद्धत पुग्नेछ । एमबीबीएस मेडिकल कलेजको आधार हो । एमबीबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबीबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको उपकुलपति रावलले बताए । श्रोत खस पत्र ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn