टेक हमाल
सिँजादर्पण ९बैशाख जुम्ला । गयराति वाट मौसम खराव भय पछि जुम्लामा हिमपात सुरुभएको छ । वर्षाले जौ वालीमा असर भएपनि अन्य वालीका लागिभने राम्रो हुने किसानहरुको भनाइ छ। बैशाखमा पनि जुम्लामा हिमपात भएपछि जाडो वडने संकेत वढेका छ। हिमाली जिल्ला जुम्लामा लामो समय देदि वर्षा नभयको र यसपालि भने मौषम वदलीयको छ ।
जुम्लामा लागइने रैथाने वालिहरुको लागि भने हिउपरे पछि फाइदा हुने भयपछि कृर्षक हरु हर्सित भयका छन । वाली लगाउन लागि भने सहज भयको सिँजा लार्जका स्थानियहरुले वताए । जुम्लामा लगाइने रैथाने वाली हरुकालागि जमिन खन जोत गर्न हिउपरे पछि सहज हुने उनिहरुको भनाइ छ ।
