Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा उत्सव मनाउने तयारी


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १७, २०७८

चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा उत्सव मनाउने तयारी

सिँजादर्पण १७ असार, काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।टियानान्मेनमा पार्टीको एक सय वर्षगाँठ मनाउन करीब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षपछि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । यद्यपि अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरेको इतिहासमा भने त्यसमध्येका केही घटनाहरु लुकाइएको छ ।जसमध्ये चीनको सांस्कृतिक क्रान्ति, सन् १९८९ टियानान्मेन स्वायर आन्दोलन र हङकङको प्रजातन्त्रवादी आन्दोलनलगायतका घटनाहरु छन् ।

चीनमा गत अप्रिलयता सिनेमा हलमा साताको दुई दिन चीनको इतिहास समेटिएको फिल्म लगाउन निर्देशन दिइएको छ ।यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको वर्षगाँठको अवसरमा एक सय टेलिभिजन नाटक यस वर्षभरमा प्रदर्शन हुनेछ ।

चीनको केही स्थानहरु पार्टीको लागि ऐतिहासिक रुपमा निकै महत्वपूर्ण छन् । जसमध्येको एउटा यानान शहरको क्रान्तिको आधार शिवर पनि हो । पछिल्लो समय यो क्षेत्रमा भ्रमण गर्न जाने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

हङकङ चीनलाई हस्तान्तरण गरिएको पनि २४ वर्ष पूरा भएको छ । बेलायतको उपनिवेशबाट मुक्त भएको हङकङ चीनलाई सन् १९९७ मा हस्तान्तण गरिएको थियो । हङकङमा वार्षिक रुपमा हस्तान्तरणको वर्षगाँठको उत्सव मनाइँदै आएको छ ।यद्यपि हङकङमा समयसमयमा चीनविरोधी प्रदर्शन हुँदै आएको छ । चीनले गत वर्ष राष्ट्रिय सुरक्षा कानून ल्याउँदै विरोधी स्वरमा अंकुश लगाएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn