Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पत्रकारको मनोवल वढाउन लुम्बिनी प्रदेश सरकारबाट चार जना पत्रकार लाइ पुरस्कृत


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २४, २०७८

पत्रकारको मनोवल वढाउन लुम्बिनी प्रदेश सरकारबाट चार जना पत्रकार लाइ पुरस्कृत

सिँजादर्पण सम्वाददाता बुटवल । पत्रकारको मनेवल वढाउनका लगि लुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ६७ वर्षीय गौतमलाई एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको हो ।

यस्तै सिर्जनशील पत्रकारिता पुरस्कारबाट बाँकेकी अक्षरी पोखरेल, गुल्मीका जनार्दन घिमिरे र रुपन्देहीका हिक्मत चौधरी ९मरणोपरान्त० पुरस्कृत भएका छन् । उनीहरुले ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ । चौधरी कोरोना संक्रमणबाट मृत्यु भएकाले उनको पुरस्कार धर्मपत्नी उदयदेवी कुँवरलाई प्रदान गरियो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरे । पुरस्कार वितरणका लागि मन्त्रालयले रुपन्देहीका पत्रकार डीआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केबी घिमिरे सदस्य रहेको छनोट समिति गठन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn