Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णालीमा कोरोना: संक्रमण दर घट्दै, जोखिम उस्तै !


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८

कर्णालीमा कोरोना: संक्रमण दर घट्दै, जोखिम उस्तै !

कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो । भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।

स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बताउँछन् । परीक्षण गर्न आउनेहरुको संख्यामा कमी आएका कारण संक्रमण दर घटेको देखिएको उनीहरुको भनाइ छ ।

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरी वर्तमान डाटालाई आधार मानेर संक्रमणको जोखिम हटेको भन्न नसकिने बताउँछन् ।

‘कर्णालीमा केही पालिकाहरु अझै पनि रेडजोनमा छन्,’ उनले भने, ‘संक्रमितको संख्या कमी नभई परीक्षण गर्नेहरुको संख्यामा कमी आएको हो ।’

चौधरीले हिजोआज नागरिकहरु परीक्षण गराउनै नआउने गरेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामी आरटी–पीसीआर र एन्टिजेन गरी दुई विधिबाट कोरोना परीक्षण गर्दै आएका छौं तर, नागरिकहरु नै परीक्षण गराउन आउनुहुन्न ।’

परीक्षण दर बढेको दिन संक्रमितको संख्या पनि बढ्ने र परीक्षण दर कम हुँदा संक्रमितको संख्या पनि स्वाभाविक रुपमा कम हुने गरेको उनले बताए । ‘कोरोना जोखिम नै हट्यो भनेर भन्न सकिँदैन,’ उनले भने, ‘हिजोआज मान्छेहरुमा कोरोना पनि रुघाखोकीजस्तै त रहेछ नि भन्ने खालको मानसिकता बसेको देखिन्छ । मृत्युदर भने घटेको साँचो हो ।’

पछिल्ला पाँच दिनमा यस्तो छ परीक्षण दर

भदौ १५ गते ११२ जना

भदौ १६ गते १८९ जना

भदौ १७ गते ३४९ जना

भदौ १८ गते २९८ जना

भदौ १९ गते ४५६ जना

भदौ २० गते ५८ जना

पछिल्लो पाँच दिनमा नयाँ संक्रमित संख्या

भदौ १५ गते २० जना

भदौ १६ गते ३५ जना

भदौ १७ गते ८७ जना

भदौ १८ गते ५९ जना

भदौ १९ गते ७० जना

भदौ २० गते ३ जना

जम्मा संक्रमित २७४ जना

विगत ५ दिनको तथ्याङ्क हेर्दा प्रदेशभर जम्मा २ सय ७४ जनामा कोरोना संक्रमण देखिन्छ । यो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७५ जना छ ।

यो तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा पछिल्ला दिन संक्रमणदर घटेको देखिन्छ । तर, जोखिम भने उच्च रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । यो तथ्याङ्क अनुसार परीक्षण कम भएका दिन संक्रमितको संख्या कम देखिने र परीक्षण बढी भएका दिन संक्रमितको संख्या पनि बढी देखिने गरेको छ ।

प्रदेशभर आइतबार सक्रिय संक्रमितको संख्या ५४७ जना छ । स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काका अनुसार कर्णालीमा आरटी–पीसीआर विधिबाट १ लाख २६ हजार ५९६ र एन्टिजेन विधिबाट ४७ हजार २४१ जना गरी जम्मा १ लाख ७३ हजार ८३७ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ३२ हजार ७७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३० हजार ६५८ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये अहिलेसम्म ३७० जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार भदौ महिनामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । पछिल्लो पाँच दिनमा संक्रमणबाट एक जनाको मात्र मृत्यु भएको छ ।

यसो भन्छन् चिकित्सकहरु

प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर ९केही समयअघिसम्म कोरोना फोकल पर्सन० केएन पौडेल पछिल्लो समय कोरोनाका बिरामीहरु घटेको बताउँछन् ।

पौडेलले भर्ना भएका बिरामीमा जोखिमको अवस्था उस्तै रहे पनि भर्ना हुनेको संख्यामा भने केही कमी आएको जानकारी दिए । उनी अहिले नै संक्रमण पूरै घटिसक्यो भनेर भन्न नसकिने बताउँछन् ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले भने तथ्याङ्कमा संक्रमणदर घटेको देखिए पनि सुर्खेतमा कोरोनाको जोखिम अझै उच्च रहेको बताउँछन् । अन्य जिल्लाको तुलनामा सुर्खेतमा जोखिम बढी छ,’ उनले भने, ‘प्रदेशको राजधानीसमेत रहेका कारण जनसंख्या धेरै भएकाले जोखिम पनि बढी छ ।’

वाग्लेले बिरामी भएकाहरु मात्र परीक्षण गराउन आउने गरेको बताए । सामान्य लक्षण देखिएकाहरु अचेल परीक्षण गर्नै नआउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn