Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण जारी राख्ने


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८

अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण जारी राख्ने

एजेन्सी । अफगानिस्तान छोडे पनि अमेरिकाले त्यहाँ हवाई आक्रमण भने जारी नै राख्ने बताएको छ । पेन्टागनद्धारा जारी गरिएको वक्तव्य अनुसार उनीहरूले अफगानिस्तान माथिको आफ्नो आक्रमणलाई निरन्तरता दिइराख्ने भएका हुन् । अमेरिकाले अफगानिस्तान छाडेदेखि नै आफ्नो गतिविधि भने त्यहाँ जारी नै राख्ने पहिले नै बताइरहेको थियो । जस अनुसार तालिबान नेतृत्वको नयाँ सरकारसँग कुनै पनि सम्बन्ध विस्तार नगरी आफ्नो आक्रमणलाई निरन्तरता दिने निष्कर्षमा अमेरिका पुगेको हो ।

पेन्टागनका प्रवक्तालाई उद्धृत गर्दै मिलिटरी टाइम्सले लेखेको छ– हामी आतङ्कवादी विरोधी गतिविधिलाई निरन्तर राख्न सबै कुराहरूलाई तयारी अवस्थामा राख्नेछौँ । र, आफ्ना क्षमताहरूलाई कुनै पनि बेला त्यहाँ प्रस्तुत गर्न सक्छन् । तर, उनले अफगानिस्तानमा कस्ता आक्रमण कसरी गरिन्छ भन्नेबारे स्पष्टरुपमा बताएका छैनन । बरु भविष्यमा आतङ्कवाद विरोधी गतिविधिलाई भने हामी दुरुस्तरुपमा राख्नेछौँ भन्ने स्पष्ट पारेका छन् ।

यसले अमेरिका आइएसआइएस विरोधी आक्रमणकारुपमा अफगानिस्तानमा बम वर्षा गरिरहने योजनामा भने रहेको देखिन्छ । उसको यस्तो योजना त्यस बेला बाहिर आएको छ जुन बेला तालिवानले अफगानी भूमिमा हुने कुनै पनि आतंकबादलाई परास्त गर्न आफूहरूलाई वैदेशिक सहायताको आवश्यकता नरहेको बताइरहेका छन् ।

ठिक एक महिना अघि अगस्त २९ तारिकका दिन अमेरिकाले काबुलमा पछिल्लो हवाई आक्रमण गरेको थियो । जसलाई उसले आइएसआइएस विरुद्ध गरिएको आक्रमण भनेर दाबी गर्‍यो । तर, अन्त्यमा के स्विकार्न बाध्य भयो भने सो आक्रमणमा परेर १० जना सर्वसाधारणको मृत्यु भयो । जसमध्ये ७ जना बालबालिका थिए । र, त्यहाँ कुनै पनि आइएसआइएसका सदस्य भने हाताहाती भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn