Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

डोल्पा त्रिपुराकोटवासीको दशैँ टीकाको आफ्नै साइत :स्थानिए देउताको मान्यतालाइ वढि प्रथमिकता दिने प्रचलन


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८

डोल्पा त्रिपुराकोटवासीको दशैँ टीकाको आफ्नै साइत :स्थानिए देउताको मान्यतालाइ वढि प्रथमिकता दिने प्रचलन

सिँजादर्पण डोल्पा । दशैमा देशभरि टीकाको एउटै साइत भए पनि डोल्पाको त्रिपुराकोटवासीले भने आफ्नै साइतमा दशैँको टीका लगाउने गर्छन्।त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दशैँको टीकाजमरा लगाउदै आएका छन्।नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने त्रिपुरासुन्दरी मन्दिरमा परापूर्वकालदेखि नै डोल्पाको त्रिपुराकोटवासीले घटस्थापनादेखि दर्शैँका दिनसम्म सबै विधि र प्रक्रिया पूरा गरेर देवी देवताको पुजाआजा गर्ने चलन छ ।

देउताको बढी महत्त्व र विश्वास
देउताको बढी महत्त्व र विश्वास गर्ने भएकोले सबै देवीदेवताको पूजा गरेर सकिएपछि मात्रै गाउँलेको दशैँको टीकाको साइत खुल्ने श्रीबाबा त्रिपुरासुन्दरी देवी भगवती मन्दिरका पुजारी यज्ञप्रसाद न्यौपाने बताउँछन्।ूपुर्खाले चलाएको सम्पूर्ण विधि पूरा गर्नुपर्ने भएकोले पूजा सकिन धेरै समय लाग्छ,ू उनी भन्छन।पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीकाजमरा लगाउँछन्।घटस्थापनाको दिन सुरु भएको पूजा प्रायः दशैँको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दशैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास अर्का पुजारी लक्ष्मीरुद्र उपाध्याय गर्छन्।

अरू ठाउँका अर्धपिठ हुन। त्रिपुरासुन्दरी मन्दिर पूर्णपीठ हो। हामी हाम्रो विधिअनुसार चल्नुपर्ने हुन्छ। विधि तलमाथि हुने बित्तिकै गाउँमा अनिष्ट हुन्छ। त्यसैले पूजा नसकिँदासम्म त्रिपुराकोटवासीले दशैँको टीका लगाउन मिल्दैन,ू उनले भने।त्रिपुरासुन्दरी मन्दिरमा नवरात्र अवधिभरि गरिने पूजामा विभिन्न ठाउँबाट ब्राम्हण, पुजारी र भक्तजनहरू आउँछन्।दशैँको दिन बिहानै त्रिपुराकोटवासीले आ(आफ्नो घरबाट त्रिपुरासुन्दरी मन्दिरमा टीकाजमरा चढाउन लैजान्छन्।

देउताप्रति बढी विश्वास भएकोले पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमा नभई देउताको पूजा सकिएपछि मात्रै दशैँको टीकाजमरा लगाउने उनीहरूको बानी परेको छ।घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन्।सबै एकै ठाउँमा भेला हुने भएकोले ठूलो परिवारमा मध्यरातसम्म टीकाटालो चलिरहने मीना बूढा न्यौपाने बताउँछिन्।पुर्खाले चलाएको चलनलाई तोड्न विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरूले प्रयास गरे पनि ती प्रयासहरू सफल हुन नसकेको त्रिपुराकोटवासी बताउँछन्।

पुजारी यज्ञप्रसाद न्यौपानेका अनुसार उक्त चलनलाई हटाउन कतिपय व्यक्तिले तत्कालीन राजाहरूलाई विन्ती चढाउनुको साथै उजुरी समेत हालेका थिए।
आगामी पुस्ताले निरन्तरता दिने विश्वास त्रिपुरासुन्दरी देवी भगवती मन्दिरका मूल पुजारी न्यौपाने थरको हुने भए पनि उनीहरूलाई जूठो पर्दा भने देवकोटा र पाण्डेले पुजारीको काम गर्छन्।

भगवती माताको दर्शन गर्न मूर्तिलाई वर्षमा दुईपटक दशैँका बेला १० दिन र चैत्रे दशैँमा आठ दिन मूल मन्दिरबाहिर यज्ञशालामा ल्याएर राखिन्छ।त्यसपछि भने दशैँको दिन ३३ कोटी देवी देवताको पूजा सकेर त्रिपुरासुन्दरी देवि भगवतीलाई धुमधामसँग मूल मन्दिरमा भित्र्याइन्छ।आफूहरूले जस्तै आउँदो पुस्ताले पनि यो परम्परालाई निरन्तरता दिने विश्वास त्रिपुराकोटवासी व्यक्त गर्छन्।दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरू गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दशैँको टीकाजमरा लगाउने गरिन्छ।श्रोत विविसि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn