Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिड १९ का कारण विश्व भर कारिव एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८

कोभिड १९ का कारण विश्व भर कारिव एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु

सिँजादर्पण काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने जनाएको छ।सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ।डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन्।यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए।विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्।कोभिड महामारी सन् २०२२
ूविश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएका छन्,ू महानिर्देशक टेड्रोसले भने।तर निश्चित रूपमा त्यो औसतले क्षेत्रहरू र आर्थिक समूहहरूबीच विद्यमान व्यापक भिन्नतालाई ढाकछोप गर्छ।उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।

यसअघि डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले खोपको असमान वितरणले गर्दा कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्म सजिलैसँग धकेलिनेू बताएका थिए।द पिपल्स च्यारिटिजको नयाँ तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशले पाएका छन्।विश्वभरि वितरित खोपमध्ये अफ्रिकाले २।६ प्रतिशत मात्रै पाएको छ।अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश देशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। श्रोत विविसी नेपाली वाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn