Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यूकेको ग्लास्गोमा विश्व जलवायु सम्मेलन सुरु


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७८

यूकेको ग्लास्गोमा विश्व जलवायु सम्मेलन सुरु

सिँजादर्पण काठमाण्डौं । वर्षौँको तयारी र कोभिड महामारीका कारण एक वर्ष ढिलो गरी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन कोप २६ औपचारिक रूपमा यूकेको ग्लास्गोमा सुरु भएको छ। जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहसको कठिन काम सुरु गर्नेछन्। जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका चेतावनी दिइरहेका छन्।

जलवायु उथलपुथलबाट जोगिन नेपाललाई खर्बौँ रुपैयाँ आवश्यक यूकेका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षणु बताएका छन
लक्ष्य निकै कठिन सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान २।७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहँदा त्यसले जलवायु दुर्भाग्यु निम्त्याउने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। कोप२६ का अध्यक्ष आलोक शर्माले १।५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम निकै कठिनु रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्नेु बताएका छन्।

उनले भने,१।५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कोप२६ हाम्रो अन्तिम उत्कृष्ट आशा हो।जसक्रममा झण्डै २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ। ढिलो भइसकेका विवरण दिनदिनै थपिएका छन् तर सम्मेलनबाट अचुक उपाय निस्कँदैन नवीनसिं खड्का। वातावरण संवाददाता। बीबीसी विश्व सेवा, ग्लास्गो ब्रिटेनको तर्फबाट कोप२६ को अध्यक्षता ग्रहण गर्ने क्रममा आलोक शर्माले जलवायु असरको एउटा उदाहरण नेपालको मुस्ताङमा आफैले देखेको बाढी र खडेरीबाट विस्थापितहरूको प्रसङ्ग सुनाएका थिए।सम्मेलनका बाँकी दिनमा विश्वभरबाट आएका नेताहरूले आफूले झेलेका चुनौतीहरू त्यसै गरी सुनाउँदै जानेछन्।तर त्यसो हुँदैमा जलवायु परिवर्तनको विश्वव्यापी सङ्कटमा यस सम्मेलनले कुनै अचुक उपाय निकाल्छ भन्ने अपेक्षा गरिहाल्न सकिँदैन।झन्डै २०० देशमध्ये कतिले अझै आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छैनन्, कतिले पुराना प्रतिबद्धतालाई नै अद्यावधिक गरेका छैनन्।
हेर्नुपर्ने मुख्य कुरा नेताहरूले यहाँ विश्वव्यापी रूपमा एउटा सहमति गरेर जसअनुरूप आफ्ना देशमा फर्केर काम गर्छन् कि गर्दैनन् भन्ने हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn