Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुसले एयर डिफेन्स मिसाइल दिएपछि अमेरिकाले लगायो भारतमाथि प्रतिबन्ध


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७८

रुसले एयर डिफेन्स मिसाइल दिएपछि अमेरिकाले लगायो भारतमाथि प्रतिबन्ध

रुसले भारतलाई एयर डिफेन्स मिसाइल सिस्टम एस ४०० आपूर्ति गर्न थालेको छ। रुसी सैन्य सहयोग एजेन्सीका प्रमुख दिमित्री शुगायेभलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले आइतबार यो जानकारी दिएका हुन्।

वायु रक्षा क्षेप्यास्त्र प्रणालीको आपूर्ति सुरु भएसंगै भारत अहिले अमेरिकी प्रतिबन्धको चपेटामा परेको छ । वास्तवमा, सन २०१७ मा अमेरिकाले विश्वलाई रूसको सैन्य उपकरण किन्नबाट रोक्नको लागि एक कानून बनाएको थियो।

दिमित्री शुगायेभ आइतवार एक एयरोस्पेस ट्रेड शो मा उपस्थित थिए। समाचार एजेन्सी इन्टरफ्याक्सले उनलाई उद्धृत गर्दै भन्यो, “यसको पहिलो खेपको आपूर्ति अब सुरु भएको छ।” उनले एस–४०० प्रणालीको पहिलो युनिट यसै वर्षको अन्त्यसम्ममा भारत पुग्ने बताए । पाँच लामो दूरीको सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रहरूको यो प्रणाली किन्नको लागि २०१८ मा ५.५ अरब डलरको सम्झौता भएको थियो।

यस सम्झौताको बारेमा भारतले चीनको धम्कीको सामना गर्न यो आवश्यक रहेको बताउँछ। अमेरिकी प्रतिबन्धको खतरा बढ्दै गएपछि भारतले (सीएएटीएसए) नामक कानून अन्तर्गत अमेरिकाबाट धेरै आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्छ । यस कानूनको पूरा नाम सीएएटीएसस हो। यस कानून अनुसार रुस, उत्तर कोरिया र इरान संयुक्त राज्य अमेरिकाका विरोधी हुन्

युक्रेनविरुद्ध कारबाही गर्ने, २०१६ को अमेरिकी चुनावमा हस्तक्षेप गर्ने र सिरियालाई सहयोग गरेकोमा अमेरिकाले रुसलाई आफ्नो शत्रुको रूपमा हेर्छ। तर, भारतले अमेरिका र रुस दुवै आफ्नो रणनीतिक साझेदार भएको बताएको थियो ।

तर अमेरिकाले भारतलाई सीएएटीएससबाट छुट पाउने सम्भावना नरहेको बताएको छ। अमेरिकाले गत वर्ष नाटोको सहयोगी टर्कीमाथि पनि यही कानूनअन्तर्गत प्रतिबन्ध लगाएको थियो। वास्तवमा टर्कीले रुसबाट एस ४०० मिसाइल प्रणाली पनि किनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn