सिँजादर्पण काठमाण्डौ ।विश्का विकसित मुलुकामा फेरी कामिडको तेश्रो लहर फेलने सम्भवना वढेको छ ।यूकेमा ७८ हजारभन्दा धेरै महामारी सुरु भएयताकै सबैभन्दा उच्च कोभिड सङ्क्रमित पुष्ठि भएका छन्।यसअघि गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो।ओमिक्रोनको फैलावट यसअघिका कोभिड भेरिअन्टभन्दा तेज ओमिक्रोन भेरिअन्टको सम्भावितइङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन्।
प्राथमिकता छुट्याउँ एक पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने बताए।उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।
भिडिओ क्याप्शन सुरु हुँदैछ,कोभिड नेपालस् ुबूस्टर मात्रा भिन्दै कम्पनीको लगाउँदा पनि फरक पर्दैन जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए।उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको देखिन्छ यूकेमा एकसाथ दुई प्रकोप लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरिअन्ट बनिसकेको छ।
प्राध्यापक विटिले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए।ओमिक्रोनत्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरिअन्टका कारण रहेको उनले बताए।अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको देखिंदैन।पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ रहेको छ।युरोपमा चिन्ता युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा ओमिक्रोन कोभिड भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावी स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ। श्रोत विसिसि नेपाली
