सिँजादर्पण काठमाण्डौ । काठमाण्डौ विश्वाविद्यालयका चिकित्साशिक्षा अध्ययनरथ विद्यार्थी हरु बाट क्यामसले अनाआवश्यक रुपमा शुल्क लिने वास्तविक शुल्क भन्दा अतिरिक्त शुल्क वढि लिने गरेको वताएका छन । त्यसैको विरोधमा आज रिपोर्टर्स कलवमा एमविविएस अध्ययन गर्ने विद्यार्थी छात्र छात्रा हरुले पत्रकार सम्मेलन मार्फत विरोध जनाएका छन ।चिकित्साशिक्षा ऐन २०७५को दफा २ को उपदफादमा भएको उल्लेख भएको कुरालाइ अक्षरत पालना नगरेको विद्यार्थीको आरोप छ । चिकित्साशिक्षा आयोगले तोकेको ४०,२३,२५० लाख रुपैया तोकेको भय पनि ६० लाख जती तेसै लाग्ने शिक्षक हरुको अभिव्यक्ति आउने गरेको अध्ययन रथ विद्यार्थी हरुको दुखेसो पोखेका छन ।
पौष ५ गते आफु हरुले यस विषयलाइ ध्यान आक्रषण गराउनका लागि जिल्ला प्रशासन कार्याल काठमाण्डौमा पनि मागपत्र वुझायका सोमाग पत्रमा १० ओटा वुदा समेटियको वताए ।तर ऐन मा उल्लेख भयको कुरा प्रति आयोग वेखवर वनेको समन्धित विद्याार्थी हरुको भनाइ छ ।
केएममा विडिएस अध्ययनरथ विद्यार्थीको पनि उस्तै कथा छ । अनियमित तरिकाले विश्वविद्यालयले विद्यार्थी हरुलाइ अनाआवश्यक फिमाग्ने र तोकियको भन्दा वढि लिने गरेको अर्काएक जना विद्यार्थीले वाताए ।
विप्लव निकट मानिने अखिल (क्रान्तिकारी )विद्यार्थी संगठनले मुलुकमा रहेका विभिन्न मेडिकल कलेजको अनियमिततालाइ मुद्दा वनाएर मेडिकल माफिया हरुलाइ कानुनी उपचार गरि विद्यार्थी वाट लिएको अनाअवश्यक वढायकोफि फिर्ता गर्नेकाम गरेका थिए ।
यसै मध्यकी चिवन मेडिकल कलेजमा एविविएस डाक्टर पास गर्न सफल मान्यता थापा । वातउछन उनले लामो समय चितवन मेडिकल कलेजमा विद्यार्थीको हितमा काम गरेको वाताउदै । थापा विद्याथीको वारेमा भयका समस्या लाइ क्रन्तिकारी विद्यार्थी संगठन मार्फत आवद्ध भयर संघर्ष गदै पढेको र माफिय विरुद्ध निकै संघर्ष गर्नु परेको उनको भनाइ छ ।
अफु हरुले विद्यार्थी हरु लाइ जथाभवि वढायको फिस लाइ पिर्ता गर्न लाएका हौ तपााइ हरुले पनि केएमसि मा पनि त्यस्तै र्नु पर्छ भन्दै माफिया विरुद्ध विद्यार्थी हरुलाइ लडन आवहान गरेकी छन । अन्यायका वरुद्ध लडन संगठनले साथ दिने पनि डा.थापाले वाताइन । अखिल क्रन्तिकारीकाी केन्द्रिय सदस्य भएर संगठनको जिम्मेवारी वहन गरेकी थापा मेडिकल माफियालाइ कारवाही गर्न सवै विद्यार्थी एक भयर लडनु पर्ने काुरा पत्रकार मार्फत राखेकि छन ।
विद्यार्थीको जायज मागलाइ एकेवद्धता जनाउदै के भने संगठनका उपाअध्यक्ष नरेन्द्र विश्वकर्माले ?
मेडिकल माफियालाइ तह लागाउन आवज वुलुन्द गरेका केएमसि का विद्यार्थीलाइ सम्वोधन गदै विश्वकर्माले भने । थुपैमानिस उपाचार गर्न नपाए अकालमा मर्नु मरेको वताए । मेडिकल कलेजका मफिया हरुपनि व्यपार गर्ने वयपारि जस्ता छन । विद्यार्थी हरुलाइ प्रयाग गरियको छ । विद्याथीहरुलाइ उखुमिलमा हाल्ने उखुका वाड जस्तै वनाएको छ उखुपेलेर रस निकाले जस्तो अवास्था छ । राजनीति आडमा मेडिकल संञ्चालक विद्यार्थीलाइ व्रम लुट गरिरहेका छन । नेपालका प्रायजसो मेडिकल कलेज हरु ठगी धन्दा चलाउने अखडावनेका छन । यसलाएइ विद्यार्थी हरुले नै अन्दोलन मार्फत माफिया तह लगाउनु पर्ने वताए । त्यसमा समस्या आए आफ हरुले साथ दिने पनि उपा अध्यक्ष विश्वाकर्माले प्रतिपद्धता जनाए ।
