Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तुलसी सेवा फाउण्डेशन सुर्खेतद्वारा बिपन्न बालबालिका हरू लाई ज्याकेट वितरण


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, पुस ९, २०७८

तुलसी सेवा फाउण्डेशन सुर्खेतद्वारा बिपन्न बालबालिका हरू लाई ज्याकेट वितरण

सिँजादपर्ण काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगर स्थीत तुलसी सेवा फाउण्डेशन सेवा फाउण्डेशन सुर्खेतद्वारा ,वीरेन्द्रनगर वडा न १,मा बिपन्न बालबालिकाहरूलाई सुक्रबार एक कार्यक्रमका बिच न्यानो ज्याकेट वि

तरण गरियो ।कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगर पालिका वडा नम्बर(१ का वडा अध्यक्ष गंगाराम सुनारले ( पुषमाघको कठांग्रिने जाडोमा विपन्न बालबालिकाहरूलाई न्यानो ज्याकेट वितरण गरेर तुलसी सेवा फाउण्डेशनले प्रसंसनिय काम गरेको छ। यस्ता कामहरूमा आगामी दिनमा वडा कार्यालयको पनि साथ र सहयोग रहने छ भन्नु भयो ।शिक्षक, विध्यार्थि, अभिभावक, विव्यस लगायतको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा ४२ जना बालबालिकाहरूलाई टोपी सहितको न्यानो ज्याकेट वितरण गरियो र उक्त ज्याकेटहरू खरिद गर्नका लागि अमेरिकाको भर्जिनियाको फल्ज चर्च स्थित नमस्ते मार्केटका मालिक बिनोद गुप्ता र अनुराधा गुप्ताबाट रू।

२२,५००र विनपा(१ बस्ने रगवीर विश्वकर्माबाट रू।१०,०००र अमेरिकाको भर्जिनिया बस्ने निश्ता विश्वकर्माबाट रू।५,०००र विनपा(६ तल्लोबजारमा रहेको संगम ज्वैलर्सका प्रो।ज्ञानेन्द्र विश्वकर्माबाट रू।५,०००र विनपा(६ बस्ने श्यामसुन्दर अग्रवालबाट रू।५,०००र विनपा(६ बस्ने पूरुषोत्तम विश्वकर्माबाट रू।२,०००र विनपा(६ गोदामलाइनमा रहेको प्रिति ट्रेडर्सका प्रो।धनबहादुर चुनाराबाट रू।२,०००र विनपा(६ विरेन्द्रचोकमा रहेको न्यु संगम ज्वैसर्सका प्रो।मनिस विश्वकर्माबाट रू।२,०००र प्राप्त भएको थियो।
सुर्खेतको वीरेन्द्रनगर(१ मा रहेको सरस्वती आधारभूत विध्यालयमा सम्पन्न उक्त कार्यक्रम तुलसी सेवा फाउण्डेशनका कोषाध्यक्ष ज्ञानेन्द्र विश्वकर्माको स्वागत मन्तव्य, संस्थाका सचिव धनबहादुर चुनाराको संचालन र संस्थाका उपाध्यक्ष कौशिला सुनारको सभापतित्वमा सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn