Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ऐश्वर्या राय भनेर तपाई पनि झुक्किनुभयो  ?  को हुन् यि ऐश्वर्या जस्तै देखिने आमना


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस २०, २०७८

ऐश्वर्या राय भनेर तपाई पनि झुक्किनुभयो  ?  को हुन् यि ऐश्वर्या जस्तै देखिने आमना

एजेन्सी । विश्वकै सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या राय बच्चनको सुन्दरताले जो कसैलाई पनि आकर्षित गर्छ । तर जब ऐश्वर्याको जस्तो देखिने तस्विर र भिडियो इन्टरनेटमा देखा परेका छन् जसले मानिसलाई विश्वास गर्न कठिन बनाएको छ । यि नयाँ ऐश्वर्या रायको नाम आमना इमरान हो र उनी पाकिस्तानकी हुन् ।

ऐश्वर्या जस्तै देखिने आमना फेरी भइन् भाइरल
नयाँ वर्षको अवसरमा ऐश्वर्या राईजस्तै देखिने आमना इमरानले आफ्ना भिडियो र तस्बिर पोस्ट गर्दा एकपटक फेरि सोसल मिडिया प्लेटफर्ममा हावी भइन् । आमनाको सौन्दर्य र ऐश्वर्या जस्तो देखिने भएकाले उनी इन्टरनेटको दुनियामा निकै चर्चित भइन् । धेरै प्रयोगकर्ताले उनको तस्बिर र भिडियोमा कमेन्ट गर्दै ऐश्वर्या राई भनेका छन् ।

आमनाको नयाँ तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको प्रशंसा गर्दै भने९ ऐश्वर्या जस्तै। माशाल्लाह। उनको भिडियोमा अर्का एक प्रयोगकर्ताले कमेन्ट गरे– तिमी ऐश्वर्या राय जस्तो देखिन्छौ ।

यसै क्रममा अर्का एक प्रयोगकर्ताले आमनाको नयाँ वर्षको भिडियोमा कमेन्ट गर्दै उनलाई नयाँ वर्षको शुभकामना दिएका छन् । प्रयोगकर्ताले लेखेका छन्९ नयाँ वर्षको शुभकामना ऐश्वर्या राय मैम।

को हुन् ऐश्वर्या रायजस्तै आमना रु
आमना इमरान पाकिस्तानी ब्लगर हुन्। आमना ऐश्वर्या राय जस्तै देखिन्छिन् । ऐश्वर्या राईजस्तो लुकका कारण आमनाका तस्बिर र भिडियोहरूले इन्टरनेटमा हावी छिन् । आमनाका इन्स्टाग्राममा २६ हजारभन्दा बढी फलोअर्स छन् । उनका भिडियोहरु पनि निकै रुचाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn