सिँजादर्पण म्याग्दी । नेकपा निकट जनपत्रकार संगठन म्याग्दीको दोश्रो पुर्ण वैठक म्याग्दी जिल्लाको सदरमुकाममा सम्पन्न भएकोछ ।कार्यक्रमका प्रमुख अतिथि चौथो राष्टिय« सम्मेलन आयोजक समितीका केद्रिय सदस्य केवि गाउँले, विषेस अतिथि नेकपा म्याग्दी जिल्ला सेक्रेटरी दिपा विश्वकर्मा ,कार्यक्रमाका अध्यक्ष बादल शाही , कार्यालय सचिव फिल्टर अतिथि रहेकाछन ।

जिल्ला भेला पछिको यो दोश्रो पुर्ण वैठक वसेकोहो । कार्यक्रमा शहिद हरुको सम्भmनामा एकमिनेट मौनधारण गदै । विधिवत रुपमा वैठक सुचारु भयको हो । पहिलो वैठकमा भयका निर्णयको कार्यान्वयन प्रक्रियामा भय गरेका कार्यप्रगति वारे रिपोङि गदै वैठकमा उपस्थिति भएका सदस्य हरुले आ आफ्नो तर्फ वाट प्रस्तुत गरेका छन । पत्रकारिता तालिमको आवश्क भयको ले नयाँ पत्रकार हरुले बेसिक तालिमको माग समेत गरेका छन ।
रिपोटिङकै क्रममा जनपत्रकारका म्याग्दी जिल्लाका अध्यक्ष बादल शाहीले पनि आफुले पत्रकाररिता गर्ने क्रमाका जिल्लामा भोग्नुपरेका समस्या र संगठनमा नजोडिए पछिका समस्या वारे सवैलाइ जानकारि गरेका छन । नेकपा निकट भयर जोडिय पछि अव समाचार संकलनको क्रममा कहि कतै पनि थ्रेट भने नआउने गरेको पनि अनुभव सेयर गरेका छन । केन्द्र वाट आयको सरकुलेसन वाचन गदै यसमा प्रस्ट पार्नका लागि कार्यक्रम संञ्चालकले प्रमुख अतिथि केवि गाउँले लाइ मन्तव्य सहिद कार्यपत्र वारे प्रस्ट पारि दिन आग्रह गरेका हुन ।कार्यक्रमका केन्द्रिय सदस्य एवं प्रमुख अतिथि केवि गाउँले ले ।
जनपत्रकार संगठनको केन्द्रिय सरकुलेसनमा उठेका प्रश्न वारे प्रस्ट पादै आउदो माघ ११ गतेवाट १३ गते सम्म बुटोलमा हुने जनपत्रकारको चौथो राष्ट्रिय सम्मेलन वारे जानकारी गराउदै त्यसको तयारीमा जुटनका लागि सवैलाइ आग्रह गरेका छन । गाउँले अगाडि भने जन पत्रकार भनेको जनतको वास्तविक हितको लागि लडने र जन अधिकारका लागि कलम चलाउने एकमात्र संगठन भएको उनको भनाइ छ । यो संगठन अरु पत्रकार जस्तो नभै आवाज विहिन करुको आवज वनेर म्याग्दी जिल्लामा लुकेर रहेका सवै खाले इशुलाइ उठान गर्न पनि गाउँलेले आग्रह गरेका छन ।

वैठकमा जिल्ला सेक्रेटरी दिपाले नेकपा म्याग्दी जिल्लाको पार्टी र नेकपाको वास्तिविक चरित्रवारे वैठकमा उपस्थित सवै पत्रकार हरुलाइ वैचारिक रुपमा स्पस्ट हनुपर्ने वताउनु भयो । जिल्लाका सवै स्थानिय तहमा एकएक पत्रकार लाइ जिम्मेवारी सहित फिल्डमा जान पनि अनुरोध गनु भएको छ । विप्लव नेतृत्वको नेकपाले नेपाली जनताको वास्तविक चाहनालाइ पुरा गर्ने विश्कर्माले वाताइन ।
१० वुदामा केद्रित भै जनपत्रकार संगठन नेपालले सम्मेलन गर्ने कार्यमा सहयोग गर्ने समेत निर्णय गदै कार्यक्रम समापन भएको छ ।
