Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मुस्लिम महिलालाई ‘बुल्ली बाई’ एपमार्फत् बिक्रीमा राख्ने आरोपी पक्राउ


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, पुस २१, २०७८

मुस्लिम महिलालाई ‘बुल्ली बाई’ एपमार्फत् बिक्रीमा राख्ने आरोपी पक्राउ

एजेन्सी,। ‘बुल्ली बाई’ एपमार्फत् भारतीय मुस्लिम महिलालाई बिक्रीमा राखेको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले २१ वर्षीय युवकलाई बैंगलुरुबाट पक्राउ गरेको बिबिसीले जनाएको हो। भारतीय मुस्लिम महिलाको फेक अकाउन्ट बनाइ बिक्रीमा राखेको भन्दै ती व्यक्तिविरुद्ध उजुरी परेको थियो।

उजुरीको आधारमा प्रहरीले आज (मंगलबार) उनलाई पक्राउ गरेको जनाइएको छ। युवक बैंगलुरु इन्जिनियरिङ गरिरहेको र उनको कुनै पहिचान अहिले सम्म खुलाइएको छैन।

यसअघि सयौं मुस्लिम महिलाको फोटोबाट फेक अकाउन्ट बनाइ बुल्ली बाई एपमार्फत् बिक्रीमा राख्ने गरेको भन्दै भारत सरकारले उक्त एप र वेवसाइट बन्द गराएको थियो। पत्रकार, अधिकारकर्मी, सामाजिक अभियन्ता, कलाकार र अन्य सेलेब्रेटीलगायत एक सयभन्दा बढी मुस्लिम महिलाको तस्बिरबाट फेक अकाउन्ट बनाई बिक्रीमा राखेको पाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn