Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सीडीओहरुको बैठक  : उपत्यकामा स्मार्ट लकडाउन


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस २५, २०७८

सीडीओहरुको बैठक  : उपत्यकामा स्मार्ट लकडाउन

 

काठमाडौ । फेरी काठमाडौ लगायत धेरै स्थानमा कोभिडको संक्रमण सुरु भएको छ । काठमाडौमा एकै पटक ओमिक्रोन सहित कोभिडका संक्रमित फेला परेपछि फेरी स्मार्ट लकडाउनको तयारी थालिएको छ । यसै विषयमा छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो । काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आज तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्नेरस्वास्थ्य मन्त्रालयसँग समेत छलफल हुने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यस्तै आज आईतबार सीसीएमसीको बैठक पनि बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले पनि आईतबार नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर ३ वटै जिल्लाका सीडीओहरुले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ रिजालले बताए । एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए । शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए।

भक्तपुरकी सीडीओ रुद्रादेवी शर्माले संक्रमण ह्वात्तै बढेपछि भीडभाडजन्य गतिविधिमा रोक लगाउने तयारी भैरहेको बताइन् । ‘भोलिको डीसीसीएमसी बैठकमा हामीले खोपलाई तीव्रता दिने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्नेदेखि नाकामा कडाइ गर्नेसम्मको छलफल गर्नेछौं’ उनले भनिन्, ‘साथै, भीडभाड हुने क्षेत्रलाई रोक्नेबारे निर्णय हुन्छ ।’

शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए । उनले भीडभाड हुने क्षेत्रहरु समेत बन्द गर्न सकिने बताएका थिए ।

शुक्रबार देशभर ९६८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा ३६९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn