Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आयो सुखद् खबर ! कोभिड संक्रमणको असरलाई कमजोर बनाउने जीन पत्ता लाग्यो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७८

आयो सुखद् खबर ! कोभिड संक्रमणको असरलाई कमजोर बनाउने जीन पत्ता लाग्यो

 

काठमाडौ । विश्वभर कोभिडको नयाँ भेरियन्टको महामारी फैलिएको बेला विज्ञहरुले एक सुखद् खबर सार्वजनिक गरको छन् । विज्ञहरुले कोभिड संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको दावी गरेका छन् । स्विडेनका वैज्ञानिकले यस्तो जीन पत्ता लगाएको दावी गरेका हुन् । उनीहरुले २० प्रतिशत सम्म कोभिड संक्रमणको असर कम हुने दावी गरेका छन् । ग म्भि र अवस्थामा पुगेका संक्रमितका लागि यो प्रभावकारी हुने समेत बताइएको छ ।

वैज्ञानिकहरूले आफूहरूको पछिल्लो खोजबाट कोभिड विरुद्ध प्रभावकारी औषधि बनाउन सहज हुने बताएका छन् । हालै पत्ता लागेको जीनले मानव शरीरलाई कोभिड संक्रमण गराउने सार्स सीओभी २ भाइरसलाई निस्तेज पार्ने प्रोटिन बनाउन प्रेरित गर्ने वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकाका अनुसार ‘आरएस १०७७४६७१९जी’ नामक जीनले ओएएस९१ नामक प्रोटिनको लम्बाइ निर्धारण गर्छ । यो प्रोटिन जति लामो हुन्छ त्यति नै प्रभावकारी रुपमा कोभिड९१९ लाई निस्तेज पार्न सक्छ ।

‘हामीले कोभिड १९ को नयाँ औषधि विकासको मुख्य आधार भनेको जीनका कारण उत्पन्न हुने जोखिम ९जेनेटिक रिस्क फ्याक्टर० हो भनेर बुझ्न थालेका छौं’, अनुसन्धानको सहलेखन गरेका म्याकगिल विश्वविद्यालयका ब्रेन्ट रिचार्ड्सले भने ।

यसबाहेक, यसबाट मानिसपिच्छे कोभिड भाइरसका लक्षण फरक हुनुको कारण समेत खुलेको छ । अर्थात् पछिल्लो खोजपछि कोभिड भाइरसले कसैलाई ग म्भी र र कसैलाई सामान्य असर गर्नुको रहस्य खुलेको छ । अर्को अर्थमा भन्दा जुन मानिसमा ‘आरएस १०७७४६७१९जी’ अस्तित्वमा हुन्छ ती मानिसमा कोभिड भाइरसको असर कम हुन्छ । तर यो जीन नहुने मानिसलाई भाइरसले ग म्भी र संक्रमण गर्छ ।

स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताले पत्ता लगाएको जीन श्वेत वंशका ३ जना युरोपेलीमध्ये १ जनामा फेला परेको डेली मेलले जनाएको छ । त्यस्तै, अफ्रिकी वंशका १० जनामध्ये ८ जनामा यो जीन फेला परेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn