Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रजनीकान्तकी छोरी ऐश्वर्यासँग साउथ इन्डियन सुपरस्टार धनुषले गरे सम्बन्ध विच्छेद


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, माघ ५, २०७८

रजनीकान्तकी छोरी ऐश्वर्यासँग साउथ इन्डियन सुपरस्टार धनुषले गरे सम्बन्ध विच्छेद

 

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन् । उनीहरुले गत सोमबार एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे ।

धनुषले १८ वर्षअघि सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए। उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच ख’टप’ट सुरु भइसकेको थियो ।

धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।

‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।

स्रोतले ऐश्वर्यासँग केही ख’टप’ट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।

अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।

धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै बिताएका छौं। यो यात्रामा हामीले एकअर्कालाई बुझ्ने, सम्झिने र एडजस्ट गर्ने प्रयास गर्‍यौं। आज हाम्रो बाटो फरक भएको छ। ऐश्वर्या र मैले बाटो अलग गर्ने निर्णय गरेका छौं। हामीलाई हामी अलगअलग बस्दा नै राम्रो हुन्छ भन्ने बुझ्न समय समय लाग्यो। हाम्रो निर्णयको सम्मान गर्नुहोस् र यो निर्णय गर्न हामीलाई गोपनीयता दिनुहोस्।’

ऐश्वर्या र धनुषको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन्। दुबैले तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए। विवाहपछि दुबैको भव्य रिसेप्शन भएको थियो। उनीहरुका दुई छोरा छन्, यात्रा राजा र लिङ्ग राजा।

धनुष र ऐश्वर्याको ब्रेकअपको खबरले फ्यान निकै निराश भएका छन्। सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn