Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तपाइले कोभिडको कुन खोप लगाउनुभयो  ?  अब भेरोसेल खोप लगाउन नपाइने


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ ६, २०७८

तपाइले कोभिडको कुन खोप लगाउनुभयो  ?  अब भेरोसेल खोप लगाउन नपाइने

 

काठमाडौ । अब तत्कालका लागि नेपालमा कोभिडको भेरोसेल खोप लगाउन नपाइने भएको छ । सो खोपको मौज्दात नभएका कारण भेरोसेल खोप लगाउन नपाइने भएको हो । सरकारले अब कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल बाहेक अन्य खोप लगाइदिने भएको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका÷कोभिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छ ।

विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८,०९,२८ को मन्त्रिस्तरीय निर्णयानुसार कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप ९अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र० दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८, १०, ५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।”

विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुंगो लागेको छैन । पहिलो डोज भेरोसेल लगाएकाहरु पनि अब खोप नहुँदा समस्यामा पर्ने भएका छन् ।

यो पनि, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९ प्रोटोकल पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर यथेष्ट मात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गर्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “परीक्षा हलको अवस्था अनुगमन गरेर थप निर्णय सीसीएमसी निर्देशक समितिबाट गर्ने भन्ने कुरा भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn