Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुसले युक्रेनमा हमला गर्न सक्ने, युद्ध रोक्ने अन्तिम कोसिसमा अमेरिका


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ ६, २०७८

रुसले युक्रेनमा हमला गर्न सक्ने, युद्ध रोक्ने अन्तिम कोसिसमा अमेरिका

सिँजादर्पण, युक्रेनमा रुसको हमला रोक्नका लागि सम्भवतः अन्तिम कुटनीतिक कोसिस सुरु भइसकेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिन्कन  यूक्रेनको राजधानी किभ जादैछन् । यहाँबाट उनी सीधै जेनेभा प्रस्थान गर्नेछन् । यहाँ रुसी विदेश मन्त्री सर्गेइ लाभारोभ उनको प्रतिक्षामा हुनेछन् ।दुवै नेताले युक्रेनको विषयमा कुराकानी गर्नेछन् । यसअघि बेलायतले यूक्रेनलाई एन्टी ट्याङ्क बिरोधी हतियार पठाइसकेको छ । क्यानडाले पनि आफ्नो एक प्याराट्रूपर रेजिमेट किभमा पठाउन थालेको छ । पश्चिमी देश  सबै रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला रोक्न चाहन्छन् ।

यसैबीच रुसी सेना अब  बेलारुस पुगेका छन् । नेटो र अमेरिकालाई रुसले पठाएको सेना बेलारुसको जमिन प्रयोग गरेर युक्रेनमाथि हमला गर्नका लागि हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि रुसले यी सबै कुराप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

भ्रमण
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले यूक्रेनमा हमला गर्नबाट रोक्नका लागि एक किसिमबाट अन्तिम कुटनीतिक मिसन सुरु गरिसकेका छन् । ब्लिङ्कन यूक्रेनको राजधानी किभ पुगिसकेका छन् ।यहाँ उनले राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग भेटघाट गर्नेछन् । यसपछि उनी बर्लिन पुग्नेछन् । यसपछि मात्रै उनी जेनेभा जानेछन् , जहाँ उनले अमेरिकी विदेश मन्त्रीसँग भेटघाट गर्नेछन् ।

न्यूयोर्क टाइम्सका अनुसार व्लिकनले रुसलाई यूक्रेनमा हमला नगर्नका लागि सीधा सन्देश दिनेछन् । उनले तनाव कम गर्न पनि सन्देश दिनेछन् । उनले यूक्रेनको सीमा रहेका रुसी सेनालाई सीधै फिर्ता जान आग्रह समेत गर्ने बताइएको छ ।

जुनसुकै समयमा हमला

ब्लिङ्कन जनेभा पुग्नु पहिले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘हामीलाई लाग्छ कि रुस कुनै पनि समयमा यूक्रेनमाथि हमला गर्न सक्छ । अमेरिका यो मामिलालाई कुटनीतिक तरिकाबाट सुल्झाउन चाहन्छ ।’
अर्कातिर रुसका एक वरिष्ठ कुटनीतिज्ञले ब्लिङ्कन–लाभरोभको प्रस्तावित कुराकानीको विषयलाई लिएर आशा गर्न नसकिने बताएका छन् । उनले भने, ‘अब कुनै किसिमको सम्झौताको गुञ्जायस नै छैन ।  तर अमेरिका कुराकानी गर्न चाहन्छ भने हामी एक मौका दिन्छौ ।’

 

रुसको नयाँ चाल

यसैबीच पुटिन सरकारले आफ्ना सयौँ सैनिक बेलारुस पठाएको छ । त्यसैले रुसले यूक्रेनमाथि आफ्नो मुलुकबाट हमला नगरिकन बेलारुसबाट हमला गर्न सक्ने आशंका व्यक्त गरिएको छ । यो सँग जुझ्न यूक्रेन पनि तयारी गरिरहेको छ ।एक अमेरिकी अधिकारीले भने, ‘रुसी सैनिक बेलारुस पुगेको समय अत्यन्तै महत्वपूर्ण छ ।’

यद्यपि रुसले भने आफ्ना सेना सैन्य अभ्यासका लागि बेलारुस पुगेको बताएको छ । बेलारुस पुगेका सैनिकको संख्या १३ हजार छ ।रुसको ढाँचाकाँचा अमेरिका र नेटोले अत्यन्त नजिकबाट निया लिरहेका छन् । जवाफी तयारी पनि सुरु भइसकेको छ ।
हाल। अमेरिकाका सयोगीले यूक्रेनलाई सहयोग गरिरहेको छ

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn