Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

खोप नलगाउनेलाई ३ हजार ६०० डलर जरिवाना, कोभिडको खाने औषधी पनि आयो


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७८

खोप नलगाउनेलाई ३ हजार ६०० डलर जरिवाना, कोभिडको खाने औषधी पनि आयो

 

काठमाडौ । विश्वभर फैलिएको कोभिड महामारीका कारण विश्वका धेरै देशले खोपलाई कडाइका साथ लागू गरेका छन् । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।

अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।

अस्ट्रेलियाले पहिलो पटक कोभिड९१९ को लागि खान मिल्ने औषधिलाई स्वीकृति प्रदान गरेको छ। जसले अन्य उपचारहरूको अभावलाई सम्बोधन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको औषधि नियामक निकायले कोभिड९१९ को उपचारका लागि ‘प्या क्स्लो भड’ र ‘ले गे भ्रियो’ औषधिलाई स्वीकृति दिएको हो। यी औषधिहरूलाई ‘अस्थायी रूपमा’ स्वीकृति दिइएको हो, जसको अर्थ यी औषधिहरू सीमित परिस्थितिमा स्वास्थ्य अधिकारीहरुले प्रयोगमा ल्याउन सक्छन्। तर, औषधि अधिक रूपमा प्रयोग हुने भएकाले उत्पादकहरूले यसबारे थप तथ्याङ्क पेश गर्नुपर्ने बताइएको छ।

मेटर हेल्थ सर्भिसका संक्रामक रोग निर्देशक सहायक प्राध्यापक पल ग्रिफिनले बिहीवार भने, ‘हामीसँग सुरक्षित र प्रभावकारी खोपहरू छन्। हामीसँग ए न्टि भाइरल र मो नो क्लो नल एन्टिबडीहरु पनि छन् जसले हामीलाई निश्चित रूपमा मद्दत गरेको छ। तर, हामीसँग अहिले अभाव रहेको भनेको ओरल ट्रिटमेन्ट हो, जसले कोभिडको कोर्स नै परिवर्तन गर्नसक्छ।’

यी दुबै औषधिले भाइरसलाई शरीरका कोषहरूमा सजिलैसँग पुन उत्पादन हुनबाट रोक्छन् र तिनीहरूले त्यो काम अलि फरक तरिकाले गर्छन्।

यी औषधि कोरोना संक्रमण पुष्टि हुनासाथ या लक्षणहरू सुरु भएको पाँच दिनभित्र सकेसम्म चाँडो से व न गर्नुपर्छ। औषधि पाँच दिनको लागि दिनमा दुई पटक लिनुपर्नेछ। क्लिनिकल परीक्षणहरूमा दुवै औषधि मृत्युको दर कम गर्न धेरै प्रभावकारी देखिएका थिए।

यी औषधि कोभिड१९ भएका वयस्कलाई मात्र दिन सकिन्छ जसलाई तत्काल कृत्रिम अक्सिजनको आवश्यक छैन। यो प्रावधान हाल उपलब्ध अन्य उपचार विधिहरुमा पनि लागू हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn