सिजादर्पण जुम्ला । जुम्लाकाे कनका सुन्दरि गाउपालिकामा पनि मतगणना कार्य जारि रहकाे छ।पालिकाका आठ ओटै वडामा रहेका मतदान केन्द्र बाट मतपेटिका हरु गएराती जम्मा गरि रातीको १ बजे मतगणना गर्ने कार्य भएको हो । कसु गाउँपालिका काे वडा नं १ बाट मतगणना कार्य सुरूभयपछि ने कपा माओबादि केन्दका युवा नेता भिम बहादुर भण्डारी अध्यक्ष पदमा बिजय भयका छन् ।भण्डारिले ३५३मत ल्याय भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका गाेबि बुढा ले ३३२ मत प्राप्त गरि पराजि भयका छन् । अहिले कनकासुन्दरि गाउँपालिकाको वडान ८काे मत गणना कार्य जारि रहेकाे छ।
