सिँजादर्पण सम्वाददाता ।। खसक्षेत्री राष्टिय महासंघको आयोजनाामा जुम्लाको कनकासुन्दरी माविमा कार्यक्रम भयकोछ । खस हरुको वरिजन सिँजामा भएकोले यहाँको सभ्यतालाइ वचाउनुपर्ने कार्यक्रमका अतिथि राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसीले वताए । सिँजाको आजसम्म किन विकास भएन त्यसको लागि प्रश्नको खोजी सवैले गर्नु पर्ने आएको उनको भनाइछ ।मधेश प्रदेशका निवर्तमान प्रदेश डा. प्रमुख राजेश झाले खसलाइवेरी संञ्चालनका लागी रु५१०० । नगद प्रदान गरेका छन । प्राडा. केसीले पनि अफुले लाइवेरी स्थापनाका लागिरु ५० हजार वरावरको तिाव उपलप्ध गाराउने प्रतिवद्धता जनाएकाछन र खसलाइवेरी वनाइर सिँजाको वास्तविकतालाइ सवैले जानकारी राख्न मद्दत गर्ने केसिको भनाइछ ।
