सिजादर्पण कठमाण्डौ । रुस र युक्रेनको युद्धले विश्व राजीितिमा नया मोड ल्यायकोछ । यति वेला युक्रेनलाई थप परिष्कृत रकेट प्रणालीहरू दिने अमेरिकाको निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको सरह भन्ने आरोप लगाएको छ। अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक हुन्।क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको बाचाला अस्वीकार गरेका छन्। तर उनले त्यस्तो हकमा मस्कोले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ खुलाएनन्
