सिँजादर्पण काठमाण्डौ । जुम्लाका संजय सुनार वैदेशिक रोजगारको शिलसिलामा साउदीमामा गएको मरिव ५ महिना पुगेछ । नेपालमा रोजगार नभयपछि परिवारको रहर पुरा गर्ने सपना वोकेर विदेश जानु वाध्यता भयको २६ वर्षिय सुनार वताउछन । उनको स्थाइ घर जुम्लाको चन्दननाथ नगरपालिका वडन ३ डाँडाकोट गाउँमा पर्छ । आर्थिक अभावले गर्दा छोरालाइ राम्रो स्कुलमा पढाउन नसक्ने स्थिति वने पछि उनको ७ वर्षको छोरा र सुनारकी २९ वर्षिया श्रीमती जानकी सुनारलाइ बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं १ च्यामा चिसापनिमा अस्थायि रुपमा जुम्लावाट त्यतै वस्ने निधो गरेर तराइ झरे । कोहलपुरमा जानकीको माइती घर रहेछ । माइती घरमा श्रीमती र छोरालाइ व्यवस्थापन गरेर निजि स्कुलमामा एलकेजि मा भर्ना गरे ।

छोराको पढाइ राम्रो होला भन्ने आसाले आफु विदेश गयर श्रम गरेर पैसा पठाउने । छोरा र श्रीमतिको रहर पुरा गर्न आफु विदेश लाग्नु सुनारको वाध्यता वन्यो तर यता श्रीमान साउदी गयको ५ महिना भयपछि यता श्रीमती जनाकी सुनार गत शुक्रवार २० गते विहान करिव ९ वजे माइतीघर वाट कोहोलपुर जान्छु भनेर निस्केको २ दिन वितिसक्दा पनि घर फर्केकि छैनन । जानकीका बुबा ललित नेपाली उनको खोजीकार्यमा ईलाका प्रहरी कार्यालय कोहोलपुरमा धाउदै छन । प्रहरीले खोजी कार्य लाइ त्यति ध्यान नदियको उनको गनासोछ । ७ वर्षको छोरा आमाको खोइ भन्दै रुन थाले पछि माइती घरका जहानलाइ चिन्ता वढेकोछ ।
नन्द २० गतेवाट सम्पर्कमा नआयको जानकीकाी भाउजुले सिँजादर्पण सग वताएकि छन ।उता साउदीमा रहेका संजय सुनार निकै चिन्तित वनेकाछन छोरार श्रीमतीलाइ सुख सग पालन पोषण गर्ने राम्रो सग पढाउने प्रतिवद्धता गरेकी जानकाकी आजएकाएक घरवाट सम्पर्क विहिन धय पछि खोजिकार्यका लागि सिजादर्पण सग सम्पर्क गरेर सरोकार निकायलाइ संञ्चार गर्न आग्रह गरेकार सुनार आफु हरु विच कुनै झैझकडा नभएको वाताए । उनि कुन ठाउमा छन सम्पर्कमा आउन पनि अनुरोध गरेकाछन । कसैले उनकालाइ भेटायमा ससुराको मोवाइल मा सम्पर्क न ९८२९६८८०८० सम्पर्कगरि सहयो गर्न सवैलाइ अनुरोध पनि गरेका छन । नजिकको ईलाक प्रहरी कोहलपुरलाइ जनाकारी गर्न पनि सवैमा सुनारले अनुरोध गरे ।
