सिँजादर्पण सम्वाददाता ।। युरोपेली आयोगले युक्रेनलाई युरोपेली सङ्घ ईयूको सदस्यताका लागि उम्मेदवार हैसियत दिन सिफारिस गरेको केही बेरमा बोलेका पुटिनले त्यससँगै युरोपका जनताको वास्तविक स्वार्थ प्राथमिकतामा नपरेको दाबी गरेका छन्।रुसको सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले आर्थिक प्रतिबन्धहरू लगाउनेलाई नै बढ्ता हानिकारक भइरहेको बताएका छन्।रुसी विदेशमन्त्री भन्छन् हामी को हौँ भनी देखाउन लाज मान्दैनौ एकैदिन चार युरोपेली देशका नेताहरू युक्रेनमा, क्रेमलिन असन्तुष्ट lयुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयू सदस्यताको बाटोमा भएको पहिलो कदमूले आफूहरूको ूजितलाई नजिक ल्याउनेू बताए।भ्लादिमिर पुटिनले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूले गर्दा ईयूले ४०० अर्ब अमेरिकी डलर भन्दा धेरै रकम गुमाउन सक्ने बताए।युक्रेन युद्धका विषयमा ईयूले उसको राजनीतिक सम्प्रभूताू गुमाएको समेत पुटिनको आरोप थियो।रुसी राष्ट्रपतिले अमेरिकाले संसारमा अन्य बलिया शक्तिकेन्द्र भएको कुरा नदेखेझैँ गरिरहेकोू बताए।पुटिनले वासिङ्टनले गलतू देशलाई एक्ल्याउन खोजेको बताए।पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराउने अस्त्रबारे पुटिनको यस्तो चेतावनी युद्धका कारण निर्दोष अफ्रिकीहरू मारमा परेकोु गुनासो, के भन्छन् पुटिन युक्रेन युद्धलाई उनले विशेष सैन्य कारबाहीू भन्दै त्यसलाई सुरु गर्ने निर्णय कठिन भए तापनि आफूहरूलाई त्यसका लागि बाध्यू पारिएको बताए। उनले थपे, विशेष कारबाहीका सबै लक्ष्यहरू निस्सन्देह हासिल हुनेछन्।
