Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

काठमाडौं यसरी बन्दैछ संक्रामक रोगको डरलाग्दो ‘हब’


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार ७, २०७९

काठमाडौं यसरी बन्दैछ संक्रामक रोगको डरलाग्दो ‘हब’

सिँजादर्पण, काठमाडौँ ।काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एकै परिवारका दुईजनामा आइतबार हैजा संक्रमण पुष्टि भयो । आइतबार नै भर्ना भएका थप तीनजनाको एन्टिजेन परीक्षणमा हैजा पोजिटिभ देखिएको छ । अस्पतालमा पछिल्ला केही दिनयता दैनिक १० देखि २२ जनासम्म झाडापखालाका बिरामीको उपचार भइरहेको छ । पछिल्ला तीन महिना चैत, वैशाख र जेठमा मात्रै ४२५ जना झाडापखालाका बिरामीको उपचार भएको अस्पतालको तथ्यांक छ ।

हरेक वर्षको बर्खायाममा होस् या अन्तर्राष्ट्रिय स्तरमै फैलिएको महामारीको अवस्थामा, काठमाडौं संक्रामक रोगको डरलाग्दो हब ९केन्द्र० बन्दै गएको छ । सन् २००२र००३ ताकाको कुरा हो, कडा मलेरिया, जापनिज इन्सेप्लाइटिस, हेपाटाइटीस बी, टाइफाइडजस्ता पानी र लामखुट्टेजन्य रोगको संक्रमण निकै उच्च थियो काठमाडौंमा । तराईका जिल्लाहरूबाट कालाजारका बिरामी बस नै रिजर्भ गरेर उपचारका लागि टेकु अस्पताल आइपुग्थे । कतिपय अवस्थामा अस्पतालका भित्तामा किला ठोकेर समेत स्लाइनका बोतलहरू राखेर उपचार गर्नुपर्ने अवस्था हुन्थ्यो । एकैदिन ४–५ जनाको मृत्यु हुन्थ्यो, एकै घण्टामा ३५ देखि ४० जना झाडापखालाका बिरामी भर्ना हुन्थे । अस्पतालको शैयाले नधान्ने भएपछि घण्टैपिच्छे त्यति नै संख्यामा बिरामी डिस्चार्ज गर्नुपर्ने हुन्थ्यो । चिकित्सकहरू ३–४ दिनसम्म पनि घर नगएर उपचार गर्नुपर्ने बाध्यता थियो ।

सन् २०१० पछि पानीजन्य रोगसँगै जनावर र किट तथा हावाबाट सर्ने रोगको प्रकोप बढ्दै गयो । सन् २०१० यता वर्षेनी १२ देखि १४ जनामा रेबिज संक्रमण देखिने गरेको छ, यो संख्या अहिले पनि उस्तै छ । त्यस्तै, सन् २०१५ यता निरन्तर बढेको डेंगु संक्रमणले २०१७ मा महामारीकै रूप लियो । सन् २०१८ मा मात्रै ४३ जिल्लामा डेंगु फैलियो भने २०१९ मा १ हजार ५३६ जनामा संक्रमण देखियो । त्यसमध्ये २५४ जना संक्रमित काठमाडौंमै भेटिएका थिए । यसरी पछिल्ला केही वर्षयता हावा र पानीजन्य संक्रामक रोगसँगै अन्य नयाँ नयाँ रोगहरूको संक्रमण बढ्दो क्रममा छ र यसको डरलाग्दो हब बनिरहेको छ, काठमाडौं उपत्यका ।

काठमाडौं उपत्यका संक्रामक रोगको हब बन्नुमा केही मुख्य कारकहरू छन्, तीमध्येको प्रमुख कारक हो अत्यधिक जनघनत्व ।अव्यवस्थित सहरीकरण, अस्वस्थ पानी तथा खाना, मानिसको बाक्लो आवतजावत र स्वास्थ्यप्रतिको सजगता कम हुँदै जानु काठमाडौंलाई संक्रामक रोगको हब बनाउने थप कारक बन्दैछन् । यस अर्थमा अहिले ५ जनामा सीमित हैजा संक्रमण होस् या झाडापखाला । काठमाडौंमा महामारी निम्त्याउन यिनै रोगहरू पर्याप्त नहोलान् भन्ने अवस्था छैन, त्यसमाथि जनस्वास्थ्यमा घट्दो सजगता र बढ्दो लापरबाहीले संक्रमण समुदायस्तरमा फैलाउन थप भूमिका खेलिरहेको देखिन्छ । संक्रामक रोगको महामारी रोकथामका लागि सरकारको तर्फबाट गम्भीर प्रयास नहुनुले रोकथाम गर्नसक्ने प्रकोप पनि बढ्दै गएको छ ।

प्रत्येक बर्खायाममा संक्रामक रोगबाट नागरिकले ज्यान गुमाइरहँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोगजस्ता प्रमुख अस्पतालहरूको स्तरोन्नति गर्न सरकारको जोडबल खोइ त रु प्रकोप निम्त्याउन सक्ने रोगका रोकथामको पूर्वतयारीमा नीति निर्माताको ध्यान खोइ त रु संक्रामक रोगहरूमा विशेषज्ञहरूको आकर्षण पनि घट्दै त छैन रु यसमा सरकारको खोज अनुसन्धान खोइ त रु नयाँ नयाँ रोगले नागरिकको ज्यान लिइरहँदा तिनको खोज, अनुसन्धान र नियन्त्रणका लागि सरकारको योजना खोइ त रु अझैपनि संक्रामक रोगप्रति सबै तहबाट गम्भीर नहुने हो भने काठमाडौं संक्रामक रोगको अझै डरलाग्दो हब बन्दै जानेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn