Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीनले पछिल्लो पटक नेपाललाइ के भन्यो


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९

चीनले पछिल्लो पटक नेपाललाइ के भन्यो

सिँजदार्पण काठमण्डौ ।। चिनियाँ विदेश मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार एक जना प्रवक्ता वाङ वेन्बिनलाई चाइना डेलीका पत्रकारले नेपाल र एसपीपी सम्बन्धी विषयवस्तु जोडेर प्रश्न गरेका थिए। त्यसको उत्तरमा उनले आफूहरूले एसपीपीबारे नेपालमा देखा परेको विवाद नोटिसु गरेको बताए।नेपालका विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना अनि सर्वसाधारणले एसपीपीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको सैन्य अनि सुरक्षा कार्यक्रमका रूपमा हेरेको र उक्त कार्यक्रम राष्ट्रिय हित विपरीत हुनु साथै नेपालको असंलग्न एवं सन्तुलित परराष्ट्र नीति विपरीत रहेको बुझाइ नेपालमा रहेको उनले भने।नेपालको नजिकको छिमेकी र मित्र राष्ट्र रहनुका साथै रणनीतिक सहयोगी साझेदार भएकाले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,उनले थपे।क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धि जस्ता विषयको रक्षार्थ नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको पनि उनले बताए।

यसअघि नेपालमा एमसीसी अनुमोदन गर्ने विषय पेचिलो बन्दै गएका बेला पनि चीनले त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेको थियो।हाल नेपाल भारत, चीन र अमेरिकाको सामरिक दृष्टिमा परिसकेकालेु सचेत रहन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे बताउँछन्।भूराजनीतिक अवस्थितिका कारण नेपालको महत्त्व यी तीन वटै राष्ट्रका लागि बढेको र पछिल्ला समय देखिन थालेका गतिविधिले त्यस्तो भनाइलाई पुष्टि गरेको उनको भनाइ छ।
विश्व राजनीतिमा आएका परिवर्तनका सन्दर्भमा नेपालले पुर्‍याउनुपर्ने होस नपुर्‍याएको र यसरी तीन वटा शक्तिको दृष्टिमा पर्न थालेका बेला के गर्नुपर्छ भन्ने कुरा सोच्न नसकेको परिणाम आज हामी भोग्दै छौँ, पाण्डेले भने।यसको ताप हामीले अनुभूत गर्न थालेका छौं। त्यो बढेर जान्छ। नेपाल सरकारले आफ्नो कूटनीतिलाई जुन ढङ्गबाट कमजोर बनाउँदै गएको छ, निष्क्रिय तुल्याउँदै गएको छ र असङ्गतिहरूको सँगालो बनाउँदै गएको छ त्यस सन्दर्भमा नेपालको दीर्घकालीन स्थायित्वका लागि परिस्थिति प्रतिकूल हुँदै गएको छ।

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीको नेपाल भ्रमणमा चीनको चासो अमेरिकी संसदीय टोली फर्कियो, नेपालमा वाशिङ्टनको स्वार्थ के हो
चीनले व्यक्त गरेको प्रतिक्रियाले नेपालमा अमेरिका र चीनबीच वाक युद्ध प्रारम्भ भइरहेको स्पष्ट सङ्केत दिएको विज्ञहरू बताउँछन्।नेपालको असंलग्न नीति प्रति सराहना गर्दै गर्दा नेपाललाई अप्ठेरोमा पार्ने अभिव्यक्ति चीनले नदिएको भए उचित हुने धारणा अर्का पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको छ।यसको प्रतिकार वा समर्थन गर्ने भन्दा पनि यो उनीहरूको ९चिनियाँहरूको० धारणा हो भनेर त्यहीँ छोड्दा बेस होला।

अर्को देशलाई तान्ने काम ९चीनले० नगरेको भए हुने थियो, उनले थपे।गत फेब्रुअरीमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले चीनले नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगलाई स्वागत गर्ने भए पनि जबरजस्तीपूर्ण कूटनीतिु र नेपालको सार्वभौमसत्ता र स्वार्थलाई चुनौती दिने गतिविधिको विरोध गर्ने बताएका थिए।त्यसको केही समयमै परराष्ट्र मन्त्रालयले कुनै पनि विकास सहायताबारेको निर्णय नेपालले आफ्नो राष्ट्रिय स्वार्थका आधारमा गर्ने जनाएको थियो।सन् २०१७ मा नेपालले अमेरिकासँग हस्ताक्षर गरेको एमसीसी सम्झौता अस्वीकृत भए त्यसमा बाह्य कारण र भ्रष्टाचार जिम्मेवार रहेको आफूले ठान्न सक्ने अमेरिकाले बताएपछि चीनबाट एमसीसीलाई लिएर प्रतिक्रिया आएको थियो।

फेब्रुअरीमै चिनियाँ सरकारको मुख पत्र भनिने ग्लोबल टाइम्सले अमेरिकाले आफ्नो देशविरुद्ध नेपाललाई प्रयोग गर्न खोजिरहेको आरोप लगाएको थियो।
त्यसको प्रतिउत्तरमा वाशिङटन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा ुएमसीसीविरुद्ध मिथ्या सूचना फैलनुमा चीनको हात रहेकोु आफ्नो देशले ठानेको बताएका थिए।त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख प्रेम खनाल पछिल्लो समय चीनले आफ्नो कुरा सार्वजनिक रूपमै राख्नुले नेपालका कूटनीतिक अभ्यास गर्ने निकायहरूसँग चीनको विश्वासमा अप्ठ्यारो छ कि भन्ने कुराको सङ्केत गरेको ठान्छन्।नेपालका निकायहरूले चीनसँग विभिन्न विषयवस्तुमा गर्ने छलफल र व्यवहारमा उत्पन्न भएका अविश्वासका कारण उनीहरूले बेला बेलामा यसरी टिप्पणी गर्ने गरेको हुन सक्ने उनको बुझाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn