Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीन सरकारको बीआरआई प्रोजेक्टलाइ चुनौती दिन जी सेभेन बैठक द्धारा ६०० अर्ब डलर लगानी गर्ने निर्णय


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार १४, २०७९

चीन सरकारको बीआरआई प्रोजेक्टलाइ चुनौती दिन जी सेभेन बैठक द्धारा ६०० अर्ब डलर लगानी गर्ने निर्णय

सिँजादर्पण काठमाण्डौ ।। यतिवेला विश्वभुराजनीति २ धुव्रमा विभाजित भयको छ । विकास र अर्था तन्त्रका हिसावले चिन र अमेरिका विच प्रतिस प्रर्धा वढदै गयकोछ । अहिले अमेरिका र ब्रिटेनसहित जी सेभनका शीर्ष नेताहरूको बैठकले चिनियाँ परियोजनालाई चुनौती दिने योजनालाई पूर्णता दिने निर्णय लिएको होधनी राष्ट्रहरूको समूह जी सेभनले चीनको बेल्ट एन्ड रोड परियोजनालाई चुनौती दिने उद्देश्यले विकासशील देशहरूमा ६०० अर्ब डलर परिचालन गर्ने योजनाको खाका सार्वजनिक गरेका छन्।अघिल्लो वर्ष ब्रिटेनमा भएको जी सेभनको वार्तामा घोषणा गरिएको विश्वव्यापी पूर्वाधार र लगानीसम्बन्धी साझेदारीलाई कार्यान्वयन गर्ने निर्णय अहिले पुनः गरिएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजनाले सबैलाई लाभ हुने बताए।चीनको खर्बौँ डलर बराबरको पूर्वाधार परियोजनाले धेरै देशहरूलाई चर्को ऋण बोकाएको भन्दै आलोचना हुने गरेको छ।म स्पष्ट पार्न चाहन्छु ( यो सहयोग वा दान होइन, जी सेभनको पीजीआईआई नामक उक्त अभियानबारे बाइडनले भने, यो त्यस्तो लगानी हो जसले सबैलाई लाभ दिन्छ।उक्त अभियानअन्तर्गत देशहरूले लोकतन्त्रहरूसँग साझेदारीको ठोस लाभु देख्न पाउने बाइडनले बताए।उक्त योजनाले जी सेभनका नेताहरूलाई मध्यम तथा न्यून आय भएका देशहरूमा पूर्वाधार परियोजनाका लागि पाँच वर्षमा ६०० अर्ब डलर जुटाउन भनेको छ।अमेरिकाले २०० अर्ब डलर अनुदान, सङ्घीय कोष र निजी लगानीमार्फत् उपलब्ध गराउने वाचा गरेको छ भने युरोपेली सङ्घले थप ३०० अर्ब यूरो दिने भनेको छ।

जी सेभेन बैठक

यो अभियानले जलवायु परिवर्तनका प्रभावसँग सङ्घर्ष गर्न, विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल पूर्वाधार निर्माणमा सघाउने लक्ष्य राखेको छ।प्राथमिकता दिइएका केही परियोजनामा एङ्गोलामा एउटा सौर्य ऊर्जा परियोजना, सेनिगलमा खोप उत्पादन केन्द्र निर्माण र इजिप्ट र होर्न अफ अफ्रिकाहुँदै सिङ्गापुर र फ्रान्सलाई जोड्ने १,६०९ किलोमिटर दूरसञ्चार केबल बिच्छ्याउने पनडुब्बी आदि पर्छन्।

चीनलाई चुनौती दिने लक्ष्य ः
यो अभियानलाई चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड परियोजनालाई चुनौती दिने उपायका रूपमा प्रस्तुत गरिँदै आएको छ।सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले घोषणा गरेको बीआरआईले उदीयमान देशहरूलाई बन्दरगाह, सडक र पुलजस्ता पूर्वाधार निर्माणका लागि लगानीको जोहो गरिदिने गरेको छ।भविष्यका ठूला युद्ध कस्ता हुन्छन् ?त्यसले व्यापार सम्बन्ध विकास गरेको भएपनि कतिपयले ूऋणको पासोू का रूपमा त्यसलाई प्रयोग गरिएको र ऋण तिर्न नसक्ने देशका सम्पत्ति त्याग्न त्यस्ता तिनलाई बाध्य पार्ने गरिएको भन्दै आलोचना गर्ने गरिएको छ।

बेल्ट एन्ड रोड परियोजना
युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लायनले यो नयाँ परियोजनाको उद्देश्य ूएउटा सकारात्मक शक्तिशाली लगानीको आकाङ्क्षा विश्वमा प्रस्तुत गरेर विकासशील विश्वका हाम्रा साझेदारहरूलाई उनीहरूसामु विकल्प छू भन्ने सन्देश दिनु रहेको बताइन्।उक्त पूर्वाधार योजनाको घोषणा सन् २०२१ मा ब्रिटेनमा सम्पन्न जी सेभन शिखर बैठकमा गरिएको थियो।अन्तर्राष्ट्रिय प्रतिबन्ध भए पनि चीनलाई तेल निर्यात गर्ने शीर्ष स्थानमा रुस ताइवान छुट्ट्याउने प्रयासबाट युद्ध हुन सक्ने चीनको चेतावनी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn