Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला दुई महिना पछि खुल्यो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार २०, २०७९

नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला दुई महिना पछि खुल्यो

सिँजादर्पण तुलसीपुर,।।नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागहरुमध्ये आधा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो ।

सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको छ । विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले राखेका मागहरु विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने, विद्यापीठमा प्रात एवं सामकालीन कक्षाको व्यवस्था गर्नुपर्ने, छात्राबाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै इ–लाइबे्ररीका रुपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्नेलगायतका मागहरु सम्बोधन भएपछि कार्यालयको मूलगेटमा लगाएको ताला खोलिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn