सिँजादर्पण काठमाण्डौ ।। कर्णाली प्रदेशको जुम्लाको पातारासिलाइ अभिनय गर्ने स्थान छनौट भयको प्रकाश चलचित्र प्रदीप खड्को सिहरोको भुमिकामा शिक्षक भयर काम गरेकाछन ।उनको अभिनित फिल्मको ट्रेलर सार्वजनिक भएको छ।मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएको छ।दिनेश राउतको निर्देशन गरेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही , केवि गाउँले लगायत कलाकारको अभिनय छ। फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन्। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ। यसलाइ निकै महत्वका साथ लियकाछन ।
