Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीनले द्धारा ताइवान वरपरका क्षेत्रमा क्षेप्यास्त्र प्रहार, जापान तर्सियो


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७९

चीनले द्धारा ताइवान वरपरका क्षेत्रमा क्षेप्यास्त्र प्रहार, जापान तर्सियो

सिँजादर्पण काठमाण्डौ ।। चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ।बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन।बीबीसीका बेइजिङमा रहेका स्टेफन मक्डोनल भन्छन्, व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ। यद्यपि थप कदमहरू धेरै बृहत् छन्। दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य पनि चीनले स्थगित गर्न लागेको छ।ूयसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना बनाएको बताएका थिए।
ताइवान वरपर चीनद्वारा क्षेप्यास्त्र प्रहार, ः
चिनियाँ सैन्य अभ्यासविरुद्ध तयारी गर्दै ताइवान यसैबीच, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास दोस्रो दिन पनि जारी राखेको छ।
ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको हो। त्यसको प्रतिक्रियामा ताइवानले हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारिएको जनाएको छ।अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले वासिङ्टनले सङ्कट नचाहेको तर ताइवानलाई समर्थन गर्ने र वेस्टर्न प्यासिफिकमा आफ्नो कारबाहीबाट विचलित नहुने जनाएका छन्।यसैबीच ताइवानका विदेशमन्त्रीले पनि पलोसीको संक्षिप्त तर विवादास्पद भ्रमणको बचाउ गरेका छन्।बीबीसीसँगको अन्तर्वार्तामा जोसेफ वूले चीनले ताइवान वरपर बिहीवारबाट सुरु गरेको ठूलो स्तरको सैन्य अभ्यासहरूको निन्दासमेत गरेका छन्। विसि श्रोत

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn