Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जापोरीजा: रुसी कब्जामा रहेको युक्रेनी परमाणु ऊर्जा केन्द्रमा पुनः आक्रमण, राष्ट्रसङ्घको चेतावनी


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७९

जापोरीजा: रुसी कब्जामा रहेको युक्रेनी परमाणु ऊर्जा केन्द्रमा पुनः आक्रमण, राष्ट्रसङ्घको चेतावनी

सिँजादर्पण । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएका विवरणहरू आएका छन्। परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए। यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ। राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले ूविपत्ति निम्त्याउन सक्नेू बताए।रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ। यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ। बुधवार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो। अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ। परमाणु केन्द्र नजिक युद्ध हुनु भनेको खतराजनक र गैरजिम्मेवार काम हो,ू अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने। मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोपित गरेका थिए । युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ। तर मस्कोले यसको खण्डन गरेको छ।

बिहीवार एक वक्तव्य जारी गर्दै युक्रेनको आणविक ऊर्जा निकायले ूरुसी आक्रमणकारीले पुनः जापोरीजा केन्द्रमा आक्रमण गरेर आतङ्क सिर्जना गरेकोू दाबी गर्‍यो। युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ। त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ।उक्त क्षेत्रमा रुसले नियुक्त गरेका अधिकारीहरूले पनि युक्रेनले जस्तै वक्तव्य निकालेका छन् तर उनीहरूले बमबारी युक्रेनले गरेको आरोप लगाएका छन्। उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन्।

दुवै पक्षको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे।यो गम्भीर समय हो। चिन्ताजनक समय हो। आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिइनुपर्छ,ू उनले भने। यसैबीच राष्ट्रसङ्घका महासचिव गुटेरसले चेतावनी दिँदै भने, उक्त क्षेत्रको सुरक्षाका लागि निःशस्त्रीकरण परिधिबारे तत्काल एउटा प्राविधिक सम्झौता आवश्यक छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसले चेर्नोबलमा भन्दा ठूलो विश्वकै खराब परमाणु दुर्घटना निम्त्याउन उक्साइरहेको बताएका छन्। रुसले आणविक हतियार प्रयोग नगरी आणविक आक्रमण गर्ने नियत राखेको उनको आरोप छ। यो परमाणु केन्द्रमा छ वटा प्रेसराइज्ड वाटर रियाक्टरहरू छन् र रेडियोधर्मी विकारहरू पनि छन्। यो केन्द्र कब्जा गरेको रुसले युक्रेनले नियुक्त गरेका कर्मचारीहरूलाई कायमै राखेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn