सिँजादर्पण वारा । नेपाल बन्दको प्रभाव वारामा पनिपरेकोे छ । निजगढ सडक खण्ड पुर्ण रुपमा वन्द भयको छ । वाराका सेक्रेटरि भिस्म शाहीका अनुसार नेकपाका कार्यकर्ता वन्द आहानकोलागि सडकमा विहान देखि नारा लागाउदै सरकारको रेवैयाको विराविरोध जनाउदै ३ वुँदे सम्झौ लागु गर महंगि कालोवजी नियन्त्रण गर जस्ता नारा लगाय काछन । नेकापा सुर्खेतले पनि विरेन्द्रनगर क्षेत्रमा गडि सावरी साधन नचलेको जनाकारी प्राप्त भयो छ । नेपाल वन्दमा नेकपाका कार्यकर्ता हरुलाइ प्रहरीले विभिन्न जिल्लाहरुवाट गिरप्तार गरेको छ । वन्द कर्मिहरुले आप्mना नेताहरुलाइ प्रहरीले पक्राउ पुर्जिकाटेको विरोघमा नेपाल वन्द गरेको वताए । ४ वाम राजनीतिति दलहरुमिलेर नेपाल वन्दको आवहन गरका हुन ।
