सिँजादर्पण कालिकोट ।। नेकपाको माहाधिवेसन असोज १ गते हुने भयपछि जिल्लाका भेला सम्मेलन हरु हुन थालेकाछन । कालिकोट जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न भयकोछ । सम्मेलनमा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य रणविर बम , कालिकोटका जिल्ला इनचार्ज विराट,हिमशिखर लागएत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । हशिदहरु प्रति १ मिनेटमौन धारण गदै विधिवतरुपमा कार्यक्रमलाइ अघि वढाउदै जिल्ला सेक्रेटरिमा साहसिको नेतृत्वमा ३१ सदस्यिल समिति निर्वाचित भएको नवनिर्वचित सिल्ला सेक्रेटरि सहसिले सिँजादर्पणलाइ जानकारि दियकाछन । अहिलेका दलाल सत्तानै वैज्ञानिका समाजवादी व्यवस्थाकालागि वाधक वनेको आरोप गलाउदै प्रमुख अतिथि रणविर वमले अव सवै श्रमिक जनताहरु एक भएर लाग्नुपर्ने वताए । यसकालाागी सवै एक भयर अघि वढनुपर्ने वेला आयको उनको भनाइछ ।
