Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कालिकोटका लोकेन्द्र न्यौपाने कानसुन्दैनन् तर लोकसेवामा नामनिकालेर पशु चिकित्सक भए


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, चैत्र ११, २०७९

कालिकोटका लोकेन्द्र न्यौपाने कानसुन्दैनन् तर लोकसेवामा नामनिकालेर पशु चिकित्सक भए

सिजादर्पण ।विकट कालिकोट तिलागुफाका लोकेन्द्र न्यौपानेले आफ्नो जिन्दगी पुरानै लयमा फर्कने आशा मारिसकेका थिए। २०७६ सालको कृष्ण जन्माष्टमीका दिन, एक्कासि दुवै कानले सुन्न छोडेपछि उनले ठानेका थिए( “अर्कै ग्रहमा पुगेँ। अब यो कोलाहलबाट हराउनेछु। म बाँचे केरु नबाँचे के ?तर, आत्मविश्वास र आफ्नाहरूले दिलाएको भरोसाका कारण उनको जीवनमा जादुमयी परिवर्तनहरू भयो। यस वर्षको सुरुवातमा सङ्घीय लोकसेवाले लिएको परीक्षामा उनले खुलातर्फबाट पहिलो नम्बरमा नाम निकाले। नेपाल कृषि सेवा भेटेरिनरी समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको पशु चिकित्सक भए। अहिले उनी कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डाक्टर हुन्।यहाँसम्म आइपुग्दा उनले भोगेको उतारचढावको ग्राफ भने असामान्य छ।२०७६ सालको जेठ महिनामा न्यौपानेले चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिट्यूटबाट पशु विज्ञानमा स्नातक तहको पढाइ सके। त्यसपछि उनले त्यहीँ पढाउन थाले।सोही वर्ष भदौ ६ गते बिहान कृष्ण मन्दिर पुगे। पूजा गरे। त्यसपछि सधैँझैँ कलेजतिर सोझिएका उनले सोचेका थिएनन्( त्यहाँबाट उनको यात्रा कोठाको साटो अस्पतालको शय्यातर्फ मोडिन्छ भन्ने।“म आस्तिक हुँ। भगवानको पूजा गरेर हिँडेकाले बेग्लै ऊर्जा महसुस गरेको थिएँ। कक्षामा पढाइ राख्दासम्म सबै कुरा सामान्य नै थियो। तर अचानक सन्नाटा छायो,” उनले आफ्नो जीवनमा आएको अप्रत्याशित मोडबारे सुनाए।कसैले पछाडिबाट कुममा कोट्याएपछि आफू झस्किएको उनी सम्झन्छन्। सहकर्मी रहेछन् जसले केही भनिरहेका थिए तर न्यौपानेले सुनेका थिएनन् “टीभी म्युट गरेर हेर्दा कस्तो हुन्छरु ठ्याक्कै त्यस्तै।“

विद्यालय शिक्षा शारीरिक अपाङ्गता भएकाहरूको पढाइमा ुअब्बल रुचि साथीहरूको सहयोगमा नारायणी अस्पताल हान्निएका न्यौपानेलाई त्यहाँबाट चितवन मेडिकल कलेज पठाइयो। विज्ञ डाक्टरले सेन्सोरिन्यूरल हेअरिङ लस पहिचान गरे।सामान्यतया कान र मस्तिष्क जोड्ने नशा चुँडिएपछि त्यस्तो समस्या देखिने बताउँछन् नाकरकानरघाँटी विशेषज्ञ डा। काशीराज ज्ञवाली। उनका अनुसार अचानक एसएनएचएल हुनुको कारण थाहा हुँदैन।”समयमै उपचार गर्दा केहीको श्रवण शक्ति फर्कन्छ भने कतिपय अवस्थामा सुन्ने क्षमता सधैँका लागि गुम्छ,“ उनले भने।डाक्टरले भनेजस्तै भयो। भदौ ७ गते बिहान न्यौपानेले डाक्टरको सुझाव सुने, कोठामा सँगै बोल्ने साथीको अभिव्यक्त खुसी सुने। घरमा सम्पर्क गरेर आफ्नो खबर सुनाए। दङ्ग पर्दै बुबा कर्णाखरलाई भने( ‘हजुर आउनु पर्दैन बुवा। म ठीक भएँ।’तर, त्यो “चमत्कार” धेरैबेर टिकेन। केही घण्टामै उनले पुनः सुन्न छोडे। त्यसपछिको गन्तव्य बन्यो काठमाण्डौ ।डाक्टरले न्यौपानेको मुहारमा केहीबेर एकटक हेरे। त्यसपछि उनका कौतूहल बुवातर्फ सोझिँदै पुनः पुष्टि गरिदिए( तपाईँको छोराले अब कान सुन्दैनन्।केही आशा र अनेक जिज्ञासा बोकेका उनका बुवाले डाक्टरसँग लामै छलफल गरे। त्यहीँ भएर पनि त्यो कुराकानीको विषयबारे बेखबर उनले अस्पतालबाट फर्कँदै गर्दा निरस देखिएका बुबालाई सोधे( के भयो ?सुन्धारास्थित आकाशे पुलमा टक्क अडिएका बुबाले आँखाको आँसु थाम्दै कापीमा लेखेको अक्षरहरू सम्झन्छन् उनी( “कानमा मेशिन राखेर सुन्ने बनाउन मिल्छ रे। पैसा चाहिँ थुप्रै लाग्ने रैछ।”कति पैसा लाग्छ सोधिनँ। मैले ‘बुबा म काम नलाग्ने भएँ। मेरो उपचार गर्नुको साटो भाइरबहिनीमा लगानी गर्नु। उनीहरूले आमा र तपाईँलाई हेर्छन्’ भनेँ। बोली नसक्दै बुबाले मलाई गमलङ्ग अङ्गालो हालेर रुनु भयो,” न्यौपानेले सुनाए। विविसि वाट लयिको ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn