Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुस र युक्रेन युद्ध अन्त्यका लागि दबाव दिन चिनियाँ राष्ट्रपतिसँग जर्मन चान्सलरको आग्रह


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, कार्तिक १९, २०७९

रुस र युक्रेन युद्ध अन्त्यका लागि दबाव दिन चिनियाँ राष्ट्रपतिसँग जर्मन चान्सलरको आग्रह

काठमाण्डौ ।। बेइजिङमा राष्ट्रपति सी जिन्पिङसँगको वार्तामा जर्मन चान्सलर ओलाफ शोल्टस्‌ले युक्रेनमा युद्ध रोक्न रुसमाथि आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेका छन्।उनले दुवै देश रुसको पारमाणविक धम्की गैरजिम्मेवार र अत्यन्त खतरनाक भएकोमा सहमत भएको बताए।चिनियाँ राष्ट्रपतिले भ्लादिमिर पुटिनले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन्।उनले भने,चीन एउटा ठूलो देश हो। विश्व राजनीतिक मञ्चका एक हिस्सेदार र राष्ट्रसङ्को सुरक्षा परिषद्‌को सदस्यको नाताले विश्वमा शान्तिका लागि उसको पनि जिम्मेदारी छ.l

यद्यपि चिनियाँ खबरहरूमा जनाइएअनुसार उनले विश्व समुदायले शान्तिपूर्ण रूपमा सङ्कटको अन्त्य गर्ने आवाजलाई समर्थन गर्नुपर्ने र परमाणुअस्त्रको प्रयोग वा धम्कीको विरोध गर्नुपर्ने बताएका छन्।चिनियाँ नेताले हालै सत्तामा आफ्नो पकडलाई थप बलियो पारेपछि भएको जर्मन नेताको यो यात्राप्रति जर्मनी र युरोपका कतिपय स्थानमा चिन्ता व्यक्त गरिएको छ।शोल्टस्‌को ११ घण्टे छोटो भ्रमण विवादास्पद देखिएको छ।अभूतपूर्व पकड सहित सी जिन्पिङ तेस्रो कार्यकालका लागि नेतृत्वमा यसरी बने सी जिन्पिङ कसैले चुनौती दिन नसक्ने चिनियाँ नेता सी जिन्पिङ ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा
कोभिडको विश्वव्यापी महामारीपछि बेइजिङको यात्रा गर्ने उनी पहिलो पश्चिमी नेता हुन्। त्यस्तै गत महिना चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशनबाट सत्तामा आफ्नो पकड बलियो बनाएपछि राष्ट्रपति सीलाई भेट्ने पनि उनी नै पहिलो विदेशी नेता भएका छन्। जर्मन चान्सलरको यात्राको समयलाई युरोपमा धेरैले अत्यन्तै शङ्कास्पद रूपमा हेरेका छन्। त्यसमा उनको आफ्नै सरकारका सदस्यहरू पनि छन्।उनीहरूका चिन्तामा जर्मन चान्सलरको उपस्थितिले सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई उनकै देशभित्र थप बढाइदिन सक्छ। युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण, खानेपानी र बिजुलीबाट हजारौँ वञ्चित रुसले आक्रमण चर्काएपछि पश्चिमा देशले युक्रेनमा थप अस्त्र पठाउने तर जर्मन चान्सलरले आफ्नी पूर्ववर्ती एङ्गेला मर्कलले जस्तै विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिन्छ भन्ने तर्क गर्दै आएका छन्। उनले आमनेसामने भएको भेटले दुई देशबीच कडा असहमति रहेका विषयमा पनि छलफल सहज भएको बताए। चिनियाँ राष्ट्रपतिले पनि आफ्नो देश र जर्मनीबीच सहकार्य हुनुपर्ने बताएका छन्। राजनीतिक विश्वास ध्वस्त पार्न सहज तर बनाउन गाह्रो काम भएको सीले बताए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn