Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विमानस्थल उद्घाटन गर्न प्रचण्ड पोखरामा


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७९

विमानस्थल उद्घाटन गर्न प्रचण्ड पोखरामा

सिँजादर्पण, पोखराः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आइपुगेका छन्। प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले स्वागत गरेका छन्। विमानस्थलको उद्घाटन भएसँगै हवाई उडान आजबाट औपचारिकरुपमा सुरु हुनेछ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पोखरा आएका छन्। उद्घाटन समारोहमा कार्यक्रम नागरिक उड्डयन प्राधिकरणले गरेको हो भने जनसहभागिता र प्रचारप्रसारको जिम्मा पोखरा महानगरपालिकाले लिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn