Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहयोग गर्दै अमेरिका


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, फाल्गुन २०, २०७९

युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहयोग गर्दै अमेरिका

सिँजादर्पण, काठमाडौं( अमेरिकाले युक्रेनलाई ४०० मिलियन डलरको सैन्य सहयोग उपलब्ध गराएको छ। अमेरिकाले उपलब्ध गराएको नयाँ सैन्य प्याकेजमा ट्यांक र बख्तरबन्द गाडीलाई एक ठाउँबाट अर्को ठाउँ लैजान आवश्यक पर्ने अस्थायी पुलसहित गोला(बारुद समावेश छन्। यसमा आधुनिक रकेट लञ्चर पनि समावेश छ। यसअघि रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुगेकै दिन २० फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका थिए।त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेटेका थिए। त्यतिबेला दुई नेताबीच सहयोग उपलब्ध गराउनेबारे छलफल भएको थियो।

बाइडनले अमेरिका कुनै पनि हालतमा युक्रेनको साथ रहने बताएका थिए। बाइडेन प्रशासनले गरेको पछिल्लो घोषणालाई यसकै रूपमा हेरिएको छ। रुसले युक्रेनलाई हमला गरेयता अमेरिकाले ३० बिलियन डलरभन्दा धेरैको सहयोग उपलब्ध गराइसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn