सिँजादर्पण किर्तीपुर ।। नेपालीमा नयाँ खसियाली छायको छ । घरेलु मैदान किर्तीपुरमा दर्शक हरुको भिड ले खेलाडि हरुलाइ निकै हौसला दियको थियो । अत्यन्तै रोमाञ्चक खेलमा नेपालले डक वर्थ लुइस प्रणाली डीएल० को आधारमा यूएईलाई ९ रनले पराजित गरेको छ।
४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए।खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो।त्यतिबेला नेपाल ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको थियो।तर डीएलमा नेपाल अगाडि पुगिसकेको थियो।

कीर्तिपुर क्रिकेट मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमध्येको यो अति रोचक खेलमा पर्दछ।फराकिलो रन पछ्याउने क्रममा आकाश बादलले ढाकिन थालेपछि दुवै टोली डीएल लक्ष्य हेर्दै रणनीतिक रूपमा खेलिरहेका थिए।यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्।बीचमा केही बेर पानीले हल्का मैदान पनि भिज्यो। तर पानी नपरेपछि खेललाई निरन्तरता दिइएको थियो।
त्यसपछि ४२औँ ओभरमा गुलशन झाले तीन चौका र एक छक्काको मदतले २० रन जोडेपछि डीएलमा नेपालको स्थिति एकाएक सुधारियो। र जब खराब प्रकाशले खेल हुन सकेन। नेपालले जित हात पारिसकेको थियो।खेल सकिएको घोषणा गर्दा यूएईका खेलाडीहरूले भने अम्पायरसँग विमति जनाएका थिए। प्रशिक्षक मोन्टी देसाइ भन्छन्, नयाँ मन्त्र छैन तर शैलीमा सुधार गरेका छौँ
पछि यूएई र नेपाली टोलीका खेलाडीले हात मिलाएका थिए। यो जितसँगै आईसीसी विश्वकप लीग(२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।आईसीसी विश्वकप लीग(२ नेपालले यूएईसँग जिते, हारे वा बराबरी खेले के हुन्छ
यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।

