सिँजादर्पण काठमाण्डौ ।। टानको आर्थिक सहयोग र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको व्यवस्थापनमा ६ हप्ते ट्रेकिङ गाइको तालिम आजबाट सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि नाथका कार्यकारी निर्देशक नारद प्रर्साद लुइटेल र टानका अध्यक्ष निलहरी बास्तोला महा सचिव विनोद सापकोटा सचिव होमनाथ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संञ्चलाक रतन साउदले गरेका छन । ओरेन्टेसन कलासलाइ सम्वोधन गदै महासचिव सापकोटाले यो तालिम निकै प्रभावकारी हुने र यसलाइ दिगो वानाउन निरन्तर लाग्नु पर्ने वताय ।

टानका अध्यक्ष वास्कोटाले कार्यक्रमा वोल्दै गाइड २० औ अध्यक्षको रुपमा कार्यकाल सभालेको पनि बताए । नाथामले पनि लामो समय बाट तालिक प्रर्दान गदै आयको वताए । यो पेसा भनेको विना कच्चा पदार्थ जस्तो भयको उनले बताए । गाइड हरु अन्य मुलुकाको भाषा पनि सिक्नु पर्दछ त्यसले पर्यटकहरुका लागि फाइदा दिन्छ । गाइडले हरेको उत्तरदिन सक्ने बन्नु पर्ने बताइ ।

कार्यक्रमका बोल्दै नाथमका कार्यकारी निर्देशक लुइटेलले योतालिम गाइड गर्नेका लासि निकै प्रभावकारी भयकाले यसलाइ सहभागि मित्रहरुले सक्रिय रुपमा सहभागि भै तालिम लिनुपर्ने बताए । हामीले पर्यटक लाइ सकारात्मक सन्देश दिनुपर्ने त्यसका लागि गाइड हरुले सकारात्मकुरा बाट सुरुवात गर्नु पर्ने बताय । तालिम लिय पछि सवैले रोजगार पाउने उनको भनाइ छ । तालिम वारे जनकारी दिदै कार्यक्रम संञ्चालक रतन साउदले कलास भोली बाट हुने जानकारी पनि दियका थिए ।

