Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज काठमाण्डौँमा


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ २५, २०८०

नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज काठमाण्डौँमा

सिँजादर्पण काठमाण्डौँ, ।।नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज अमेरिकी वायु सेनाको जहाजमा काठमाण्डू ओर्लिएको छ।नेपाली सेनाका अनुसार भदौ २४ गते आइतवारदेखि असोज १२ गतेसम्म चल्ने उक्त अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी हुने छन्।संयुक्त अभ्यास मूल रूपमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। ती सैन्य गतिविधि प्राकृतिक विपद्का साथै प्रति(आतङ्कवाद, पर्वतारोहण, राष्ट्रसङ्घीय शान्ति सेनाको भूमिका जस्ता विषय लक्षित हुने गरेका छन्।तर प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रका एक जना उच्च नेताले यस्ता सैन्य अभ्यासको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्।सैन्य मामिला विज्ञहरूले यस्ता अभ्यासको महत्त्व दर्साउन २०७२ सालको भूकम्पका बेला नेपाली सेनाले निर्वाह गरेको भूमिकालाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ।त्यस बेला उद्धार तथा राहतका निम्ति विश्वका विभिन्न देशबाट सहायताको ओइरो लाग्दा जटिल अवस्था देखा परेको थियो।उद्धारका निम्ति जनशक्तिका साथै हेलिकोप्टर र जहाज आए। राहतका निम्ति सामग्रीहरू पठाइए। अत्यास लाग्दो बेलामा विमानस्थल र कर्मचारीतन्त्रको सीमितताले थप चिन्ता थपिदिएको जानकारहरू सम्झिन्छन्।नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा भन्छन्, “विमानस्थलको व्यवस्थापन कसरी गर्ने, विभिन्न देशका जहाजलाई कहाँ राख्ने, मान्छे र सामान कहाँ राख्ने, प्रभावित क्षेत्रमा कसरी परिचालन गर्ने जस्ता कुराहरू निकै चुनौतीपूर्ण थिए, विगतदेखि गर्दै आएको तालिमले गर्दा नै नेपाली सेनाले क्षमता प्रदर्शन गर्न सकेको हो।”जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को जोखिम बढ्ने उल्लेख गर्दै पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले पनि त्यसको सामना गर्न नेपाली सेना जस्तो अर्को निकाय प्रशिक्षित नरहेको ठम्याइ सुनाए।प्राकृतिक विपद्को निम्ति नेपाली सेना जस्तो प्रशिक्षण पाएको संस्था अर्को छैन, त्यसमा उसको उपयोगिता अधिक छ रिजालको मान्यता छ। त्यसैले उनले सेनाको सङ्ख्याबारे बेला बखत बहस उठ्दा सङ्ख्याभन्दा सेनाको प्रयोगबारे छलफल हुनुपर्ने धारणा राख्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn