Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इजराइली हमलामा गाजामा मारिनेको संख्या दुई हजार २१५ पुग्यो


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, अशोज २७, २०८०

इजराइली हमलामा गाजामा मारिनेको संख्या दुई हजार २१५ पुग्यो

सिँजादर्पण,इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरायली हमलाबाट गाजा शहरमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ। एक साताअघि दक्षिणी इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासले आक्रमण गरेपछि त्यसको प्रतिशोधमा इजरायले गाजामा हमला गरेको हो।

उक्त हमलामा परी ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी अधीनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ। मन्त्रालयले हमलामा मारिनेहरूमा ४५८ महिला रहेको जनाएको छ। हमलामा आठ हजार ७१४ जना घाइते भएका छन्। यसअघिको विज्ञप्तिमा मन्त्रालयले २४ घण्टामा २२४ जना मारिएको जनाएको थियो।

मन्त्रालयका अनुसार वेस्ट बैंकमा ५४ जनाको ज्यान गएको छ भने १ हजार १०० जना घाइते भएका छन्। बीबीसीका अनुसार इजरायली वायुसेनाले गत शनिबार इजरायली क्षेत्रमा आक्रमणको नेतृत्व गरेका हमास कमान्डर अली कादी मारिएको दाबी गरेको छ। शिन बेट सुरक्षा एजेन्सी र सैन्य गुप्तचर निर्देशनालयको गुप्तचरीपछि ड्रोन हमलामा अली कादी मारिएको इजरायली सेनाले जनाएको छ।

इजरायलले स्थल आक्रमण थाल्ने चेतावनी दिँदै उत्तरी गाजामा बसोबास गर्ने १० लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई वासस्थान खाली गर्न भनेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार स्थानीय समयअनुसार बिहान १० देखि साँझ ४ बजेको बीचमा दुई वटा मार्गहरू प्रयोग गरेर नागरिकहरूलाई वासस्थान खाली गर्न भनेको हो।

इजरायलको आह्वानलाई विश्व समुदायले निन्दा गरेका छन्। इजरायलको निर्णयलाई संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले ‘अत्यन्तै खतरनाक’को संज्ञा दिएका छन्। गत साता हमासले गरेको आक्रमणमा १ हजार ३०० भन्दा बढी इजरायलले नागरिक र सैनिकको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn