Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

टाटा समूहको सम्पत्ति पाकिस्तानको बजेट भन्दा वढि हुन्छ


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०८०

टाटा समूहको सम्पत्ति पाकिस्तानको बजेट भन्दा वढि हुन्छ

सिँजादर्पण काठमाण्डौँ । मैले बाल्यकालमा सुन्थे गरेको थिएँः बाटाका जुत्ता र टाटाका सामान धेरै बलिया हुन्छन्।त्यो कति सत्य हो मलाई त्यो थाहा छैन। तर हालै भारतीय सञ्चारमाध्यमहरूमा टाटा ग्रूप अफ कम्पनिजको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको विवरण आएको छ। यो विवरण हेर्दा टाटा समूह भारतको सबैभन्दा शक्तिशाली व्यापारिक समूह रहेको देखाउँछ। यसबाट टाटाको सम्पत्ति देश पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० भन्दा पनि बढी रहेको देखिन्छ।
रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी विश्वकै धनी व्यक्ति बनेका वा अर्बपति व्यवसायी गौतम अडानीले उनलाई पछाडि पारेको भन्ने खालका विवरणहरू प्रायः तपाईँले सुन्ने गर्नुभएको होला।तर त्यस्ता विवरणमा टाटाबारे किन चर्चा हुँदैन भन्ने तपाईँलाई चासो पनि लाग्न सक्छ।चियादेखि ज्यागुअर ल्यान्डरोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने तथा तारे होटल सञ्चालनसम्म जीवनका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ।यस वर्षको फेब्रुअरीमा टाटा समूहको बजार पुँजीकरण करिब ३६५ अर्ब डलर रहेको छ।त्यो भनेको पाकिस्तानको जीडीपीभन्दा बढी हो। अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले पाकिस्तानको जीडीपी करिब ३४१ अर्ब डलर हुने अनुमान गरेको छ।टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्रै कुरा गर्ने हो भने पनि उक्त कम्पनीको सम्पत्ति १७० अर्ब अमेरिकी डलर बराबर छ।
यो कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति नै पाकिस्तानको अर्थतन्त्रको आधाजति छ।मुगल साम्राज्यकी शक्तिशाली राजकुमारीको अभूतपूर्व यात्राबारे ुलुकाइएकोु इतिहासटाटा कम्पनी अहिलेको अवस्थामा एकैदिनमा पुगेको भने होइन। यसका लागि १५० वर्षभन्दा बढी समय लागेको छ। यद्यपि भारतीय जीवनका धेरै क्षेत्रमा टाटा भारतको पहिलो कम्पनी बनेको छ।आठ फेब्रुअरी, १९११ मा लोनावाला बाँधको शिलान्यास गर्दा टाटा समूहका प्रमुख दोराबजी टाटाले सन् १८६८ मा यो कम्पनीको जग हाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचबारे कुरा गरेका थिए।अहिले यो १० वर्गका ३० कम्पनीको एउटा प्रमुख समूह बनेको छ। टाटाले छ महादेशका १०० भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ।दोराबजी टाटाले भनेका थिए, ूसम्पत्ति कमाउनु मेरो बुबाको लागि गौढ विषय थियो। उहाँले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्थामा सुधार गर्ने कुरालाई प्राथमिकता दिनुभएको थियो। उहाँले आफ्नो जीवनकालमा सुरु गरेका विभिन्न संस्थाको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास गर्नु थियो।कम्पनीको वेबसाइटमा उनको उद्देश्यका रूपमा विश्वका विभिन्न समुदायको समुदायहरूको जीवनस्तर उकास्नु भएको उल्लेख छ।भारतमा ब्रिटिश शासन भएका बेला १९ औँ शताब्दीको अन्त्यतिर जमशेदजी टाटाले बम्बईस्थित एउटा महँगो होटेलमा प्रवेश नदिइएको र त्यसैको ईख लिएर उनले त्योभन्दा पनि भव्य होटल बनाउने अठोट गरेको भनिन्छ।ब्रिटिश उपनिवेश भएका बेला भारतमा सर्वसाधारण मानिसलाई कतिपय सुविधाहरूबाट वञ्चित गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn