Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युक्रेनले नियन्त्रणम लियको पाँच जना नेपाली नागरिकलाई सार्वजनिक गरेकोछ ।


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र ४, २०८०

युक्रेनले नियन्त्रणम लियको पाँच जना नेपाली नागरिकलाई सार्वजनिक गरेकोछ ।

सिँजादर्पण काठमाण्डौँ ।। युक्रेनले नेपाल सहितका देशहरूलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै आफ्नो नियन्त्रणमा रहेका पाँच जना नेपाली नागरिकलाई सार्वजनिक गरेको छ।युक्रेनले नेपालीहरू सहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकहरू शुक्रवार सार्वजनिक गरेको समाचार संस्था रोएटर्सले जनाएको छ।युक्रेन मिडिया सेन्टरमा सार्वजनिक गरिएका नेपालीहरूलाई त्यहाँ बोल्न पनि लगाइएको थियो।नेपाली युद्धबन्दीलाई सार्वजनिक गर्दै युक्रेनले व्यक्त गरेको पछिल्लो धारणाका बारेमा नेपालको परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।मन्त्रालयले गत पुस ४ गते बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो। युक्रेनले सार्वजनिक गरेका अर्का एक नेपालीको पहिचान खुलेको छैन।रुसी सेनामा रहेका नागरिक फर्काउन अब के नेपालले भारत र चीनको सहयोग माग्नुपर्छ ? रुसी सेनामा काम गरिरहेका र सेवा गर्दा ज्यान
युक्रेनले सार्वजनिक गरिएका अन्य युद्धबन्दीहरू क्युवा, सेमालिया र सेरेआलियोनका नागरिकहरू रहेको जनाएको छ।

युक्रेनी अधिकारीले के भनेरु
युक्रेनले युद्धबन्दी बनाएकाहरूतस्बिर स्रोत,ग्प्च्क्ष्ल्ँइच्ः त्ख्
रुस युक्रेन युद्धमा मस्कोको सेनामा सहभागी भएर थप सात जना नेपालीको ज्यान गएको विवरण सार्वजनिक भएको भोलिपल्टै किएभले रुसले भर्ना गरेका विदेशी भाडाका सैनिक र नेपालसहितका देशका युद्धबन्दीहरूका बारेमा टिप्पणी गरेको हो।

मस्कोले विदेशी नागरिकलाई सेनामा भर्ना गर्न सकिने कानुन अघिल्लो वर्ष ल्याएको थियो। तर सार्वजनिक रूपमा उसले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषय ुआफ्नो जानकारीमा नरहेकोु प्रतिक्रिया दिने गरेको पाइन्छ। ऋण गरेर रुस पठायौँ, सेनामा भर्ती भएछ।।।अहिले शव फिर्ता ल्याउने खर्च छैनु
७ डिसेम्बर २०२३ कानुनले दिँदैन तर नेपाली युवाहरू किन र कसरी रुसी सेनामा भर्ती भइरहेका छन्
२३ जुन २०२३ यस्तोमा युक्रेनले आफ्नो नियन्त्रणमा रहेका नेपालसहित चार देशका युद्धबन्दीहरू सार्वजनिक गरेर भाडाका सैनिकहरू आफूमाथिको युद्धमा मस्कोले प्रयोग गरिरहेको र त्यसको आफूले सामना गर्न आफूले कडा कदम चाल्नुपर्ने सन्देश प्रवाह गर्न खोजेको जस्तो देखिन्छ।

“कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्,” युक्रेनी सरकारका युद्धबन्दी हेर्ने अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।

युक्रेनी अधिकारीले रुसले न्यून आय भएका देशहरूका नागरीहरूलाई रुसले युद्धको अग्रमोर्चामा खटाएको बताए।

‘टिकटक भिडिओ हेरेर रुस पुगेँ’
युक्रेनले युद्धबन्दी बनाएकाहरूतस्बिर स्रोत,ग्प्च्क्ष्ल्ँइच्ः त्ख्
मोरङको लेटाङका विकास राई युक्रेनी अधिकारीहरूले आयोजना गरेको कार्यक्रममा बोलेका थिए। उनले टिकटकमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडिओ देखेर आफू रुस पुगेको बताएका छन्।

“टिकटकमा उनीहरूको भिडिओ देखेर मैले उनीहरूलाई भर्ती हुने प्रक्रियाबारे सोधेँ। उनीहरूले युद्धको अग्रमोर्चामा जानु नपर्ने राम्रो कुरा सुनाए,” उनले भनेका छन्।

रुस पुगेपछि सबै प्रक्रिया हुन्छ भनेपछि आफू पर्यटक भिसामा रुस पुगेको र सेनामा भर्ती भएको उनले बताएका छन्।

“मानिसहरू युद्धमा जान चाहँदैनन् तर नेपालमा अवस्था निकै अप्ठ्यारो छ,” उनले भनेका छन्।

“म सबै नेपालीहरूलाई रुसी सेनामा भर्ती नहुन अनुरोध गर्छु। त्यहाँ तपाईँहरूको सपना पुरा हुनेवाला छैन,” राईले भनेका छन्।

पत्रकारहरूको उपस्थितिमा सार्वजनिक गरिएका अर्का नेपाली बन्दी बर्दियाका विवेक खत्रीले आफू रुसमा एक वर्ष देखि रहेको र आफ्ना साथीहरू रुसी सेनामा भर्ती भएपछि राम्रो हुने सुनेर आफू पनि भर्ती भएको बताएका छन्।नेपालले युक्रेनले बन्दी बनाएका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने पहलका लागि अन्तर्राष्ट्रिय रेडक्रस लगायतका संस्थाहरूसँग अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।नेपालले किएभसँग अनौपचारिक कुरा गरे पनि ठोस उपलब्धि हासिल हुन नसकेको अधिकारीहरूले यसअघि बताएका थिए।नेपालले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिक फिर्ता ल्याउन मस्कोसँग पनि कुरा गरिरहेको यसअघि बताएको थियो।“रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ,” गत बिहीवार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको थियो।मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालले छिटो भन्दा छिटो क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई भनेको उल्लेख गर्दै त्यसमा मस्को सकारात्मक रहेको बताएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn