Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पुटिन पहिलेभन्दा अधिक शक्तिशाली


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, चैत्र २४, २०८०

पुटिन पहिलेभन्दा अधिक शक्तिशाली

सिँजादर्पण काठमाण्डौँ ।। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकालका लागि हालै चुनाव जितेका छन्। यसले उनी अब कम्तीमा सन् २०३० सम्म राष्ट्रपतिको कार्यालयमा रहने बाटो खुलेको छ। विजय मन्तव्यमा उनले आफ्नो जितले रुस ूशक्तिशाली र थप प्रभावकारीू भएर समृद्ध हुने बताएका छन्।उनी यस पटक सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत मत ल्याएर बिजयी भएका छन्। यसअघिको चुनावमा उनले ७६।७ प्रतिशत मत ल्याएका थिए। क्रेमलिनले रुसको राजनीतिक प्रणाली, सञ्चार क्षेत्र र चुनावमाथि कडा नियन्त्रण गरेकाले उनले कुनै विपक्षी उम्मेदवारको सामना भने गर्नु परेन।पश्चिमा नेताहरूले उक्त चुनाव निष्पक्ष र स्वतन्त्र नभएको भन्दै निन्दा गरेका छन्। त्यसरी निन्दा गर्नेमा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की पनि छन् जसले पुटिनलाई ूतानाशाहू जो ूसत्ताले मातेको छू भन्छन्। उनी ूआफू सत्तामा रहिरहनका लागि त्यस्तो कुनै अनिष्ट काम छैन जो पुटिनले गर्दैनन्,ू भन्छन्।७१ वर्षीय पुटिन सन् १९९९ को अन्तिम दिन पहिलो पटक राष्ट्रपति बनेका थिए र उनी जोसेफ स्टालिन यता अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म पदमा बस्ने रुसी नेता हुन्। सोभियत समयका तानाशाहको रेकर्ड पनि उनले तोड्न सक्छन्।युक्रेनमा भइरहेको युद्ध तेस्रो वर्षमा पुगेको छ र त्यहाँ रुसीहरूको ज्यान गइरहेको छ। पश्चिमा देशहरूले पनि पुटिनलाई एक्ल्याएका छन् तर पनि उनी किन पहिलेभन्दा अधिक शक्तिशाली छन् भन्ने तीन कारण छन्।सेन्सरशिप र विपक्षीको उन्मुलनु रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको हालै सरकारी नियन्त्रणमा निधन भएको छ।ूदेशमा सबै किसिमका राजनीतिक छलफलहरूलाई कसरी दबाउनुपर्छ भन्ने पुटिनलाई थाहा छ,ू लन्डनमा निर्वासनमा रहेका रुसी पत्रकार आन्द्रेइ सोल्दातोभले भने। आन्द्रेइ देश छोड्न बाध्य भएपछि सन् २०२० यता लन्डनमै रहँदै आएका छन्। ूदबाउने कार्यमा धेरै राम्रो भएका कारण पुटिन आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउन पनि उत्तिकै कुशल छन्,ू उनले थपे।सन् २०२४ को चुनावमा जम्मा तीन जना अन्य उम्मेदवार थिए र उनीहरू कोही पनि पुटिनलाई वास्तविक रूपमा चुनौती दिने खालका थिएनन्। उनीहरू सबै नै पुटिन तथा युक्रेन युद्ध दुवैका समर्थक हुन्।राष्ट्रपतिका लागि वास्तविक चुनौती दिने विपक्षीहरू या त जेलमा छन् वा मारिएका छन् वा अन्य तरिकाले हटाइएका छन्। तर क्रेमलिनले भने यसलाई अस्वीकार गर्छ।मतदान सुरु हुनु एक महिनामात्रै अघि पुटिनका कट्टर आलोचक रहेका ४७ वर्षीय एलेक्सी नभाल्नीको मृत्यु भयो। उनी अदालतको मानहानी, अतिवाद, फर्जी लगायतका थुप्रै अभियोगमा लामो समयका लागि जेलजीवन बिताइरहेका थिए। उनलाई बन्दी बनाउने कार्य राजनीतिक रूपमा अभिप्रेरित भन्दै उनको आलोचना हुने गरेको थियो।पुटिन आफ्ना प्रतिद्वन्द्वीहरूको कुरा खारेज गरिदिन खप्पिस छन्,ू सोल्दातोभ भन्छन्। ूराजनीतिक रूपमा महत्त्वपूर्ण कोही व्यक्ति मारिए भने उनको प्रतिक्रिया ती व्यक्ति ूअसान्दर्भिकू भन्ने रहन्छ। उनी ुम उनीहरूलाई किन मारौँरुु भन्ने प्रतिक्रिया दिन्छन्। यी बहानाहरू बनाउन क्रेम्लिन खप्पिस छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn