Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विद्रोहीसँग म्यानमारको सैन्य सरकारको अर्को ठूलो हार,


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०८०

विद्रोहीसँग म्यानमारको सैन्य सरकारको अर्को ठूलो हार,

सिँदार्पण काठमाण्डौँ ।। तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेका सैन्य शासकले थाइल्यान्डसँग जोडिएको पूर्वी सीमामा अर्को एउटा ठूलो हार बेहोर्नु परेको छ।
उक्त क्षेत्रमा म्यान्मारको सेनाले हप्तौँदेखि जातीय करेन विद्रोही र अन्य कू(विरोधी समूहबाट व्यापक आक्रमणको सामना गरिरहेको थियो।एउटा महत्त्वपूर्ण सीमावर्ती सहर म्यावाड्डीको सुरक्षामा खटिएका सयौँ सैनिकहरू विद्रोहीसमक्ष आत्मसमर्पण गर्न राजी भएका छन्।थाइल्यान्डसँग हुने म्यान्मारको अधिकांश व्यापार उक्त सहर हुँदै हुने गर्छ।भारत किन म्यान्मारसँगको सीमामा छेकबार लगाउन चाहन्छ ,। म्यान्मारको सैनिक सत्तामा ुअहिलेसम्मकै गम्भीर धक्काु
सरकारी सेनाको आत्मसमर्पण गत शुक्रवार करेन न्याशनल युनियन केएनयूले म्यावाड्डीबाट करिब १० किलोमिटर पश्चिमस्थित थाङ्गानिनुङ सहरमा रहेको एउटा सैन्य बटालियनले आत्मसमर्पण स्वीकारेको घोषणा गरेको जनाएको थियो।उक्त समूहले खुसीयाली मनाइरहेका आफ्ना लडाकुहरूले कब्जा गरेका कैयौँ हतियारहरू प्रदर्शन गर्दै गरेको भिडिओ पोस्ट गरेको थियो।सप्ताहन्तमा करेन सैनिकहरू म्यावाड्डीमा बाँकी रहेको अन्तिम बटालियनसँग पनि वार्ता गरिरहेका छन्।उक्त बटालियन आत्मसमर्पण गर्न सहमत भएको बताइएको छ।हालैका महिनाहरूमा चीनसँग सीमा जोडिएको शान राज्य र बाङ्ग्लादेशको सिमाना नजिकै रखाइन प्रान्तमा रहेका कैयौँ क्षेत्रबाट आफ्ना सैनिकहरूलाई फिर्ता गर्नु पर्ने अवस्थाबाट गुज्रिएको सैन्य सरकारका लागि यो पछिल्लो गम्भीर धक्का हो।अफिम उत्पादन गर्न म्यान्मार एक नम्बरमा तर किसानको दुःख भने जस्ताको तस्तै हालसम्म म्यान्मारमा हजारौँ सैनिकहरू मारिएका छन् भने कैयौँले विद्रोहीसमक्ष आत्मसमर्पण गरेका छन्।त्यसका कारण खाली भएको स्थान पूर्ति गर्नका लागि सेनाले त्यहाँको जनसङ्ख्याबाट युवाहरू लिनु परिरहेको छ।करेन न्याशनल युनियनले आफ्नो क्षेत्रमा आफ्नो जातिको स्वशासनका निम्ति सन् १९४८ मा म्यान्मार स्वतन्त्र भएदेखि नै लड्दै आएको छ।यद्यपि उक्त समूहले सन् १९९० को दशकमा श्रृङ्खलाबद्ध रूपमा सरकारी सेनासँग हार बेहोरेको थियो। त्यो सन् २०१५ मा भएको राष्ट्रिय सहमतिको युद्धविरामका बेला त्यसमा हिस्सा लिने एउटा समूह पनि हो।सन् २०२१ मा निर्वाचित सरकारलाई सैन्य कूबाट सेनाले हटाएपछि उक्त समूहले युद्धविराम आफूलाई अमान्य रहेको भन्दै पुनस् सशस्त्र विद्रोह सुरु गर्‍यो।‘बरु हामीलाई मारेर शव फिर्ता लैजाऊ’, स्वदेश फर्कन म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गुनसँग तुलनात्मक रूपमा नजिक भएको र थाइल्यान्डको सीमातर्फ जानका लागि उपयुक्त मार्गमा पर्ने भएकाले करेन राज्यमा सैन्य कूपछि सेनाको दमनबाट बच्नका लागि विद्रोहीहरू भागेर जाने प्रमुख गन्तव्य बनेको छ।केएनयूले धेरै सहरी क्षेत्रबाट आएका विद्रोही स्वयम्‌सेवकहरूलाई तालिम दिएको छ र उनीहरू म्यान्मारका सेनाहरू रहेको स्थानमा आक्रमण गर्न सहभागी पनि भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn