सिँजादर्पण काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकालेसीमा नाघ्न नहुनेू बताएका छन्।यी दुई देशका विदेशमन्त्रीहरूले शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका हुन्।चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भने, चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ उनको उक्त मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ। टिकटकसँग किन तर्सिएका छन् पश्चिमा देशहरू, कस्तो खतरा छ पछिल्तिरको ढोकाबाट अमेरिका प्रवेश गर्दैछन् चिनियाँ कम्पनीहरू उनले चीन(अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि कारात्मक कुराहरूूले गर्दा त्यसको परीक्षण भइरहेको बताए।अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन गएका हुन्। शुक्रवारै चिनियाँ राष्ट्रपतिसी जिन्पिङसँग भेट गर्दै उनले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुङ्ग्याएका छन्। चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन प्रतिस्पर्धी नभइ
चिनियाँ राष्ट्रपतिले के भने अमेकिा बारे केभने ?
सिँजादर्पण काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले
सीमा नाघ्न नहुनेू बताएका छन्।यी दुई देशका विदेशमन्त्रीहरूले शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका हुन्।चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भने, ूचीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ उनको उक्त मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ। टिकटकसँग किन तर्सिएका छन् पश्चिमा देशहरू, कस्तो खतरा छ पछिल्तिरको ढोकाबाट अमेरिका प्रवेश गर्दैछन् चिनियाँ कम्पनीहरू उनले चीन(अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि ूनकारात्मक कुराहरूूले गर्दा त्यसको परीक्षण भइरहेको बताए।अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन गएका हुन्। शुक्रवारै चिनियाँ राष्ट्रपतिसी जिन्पिङसँग भेट गर्दै उनले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुङ्ग्याएका छन्। चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन ूप्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेू बताएका छन्।उनले साझेदार भएकाले दुई देशबीच ूखराब खालको प्रतिस्पर्धाू हुनु नहुनेमा पनि जोड दिए। वाङ यी र ब्लिङ्कनबीच भने सीसँगको भेटभन्दा केही घण्टाअघि कुराकानी भएको थियो।उक्त कुराकानीअघि शुक्रवार नै चिनियाँ विदेशमन्त्रीले दुवै देशहरूले कि सहकार्य गर्नुपर्ने वा त्यस्तो नभए टकराव हुने र त्यसले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका थिए। उनले चीनको मुख्य चासो र चिन्ता उसको सम्प्रभुता, सुरक्षा र विकास भएकाले त्यसलाई ननाघ्न अमेरिकालाई चेतावनी दिए।
