Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रुसमा मोदी र पुटिनबीच भेटवार्ता, के के भए कुरा?


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २६, २०८१

रुसमा मोदी र पुटिनबीच भेटवार्ता, के के भए कुरा?

सिँजादर्पण, काठमाडौँ । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिर पोस्ट गरेका छन्। ती तस्बिरसहित मोदीले लेखेका छन्, ‘नोभो–ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि आभार मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षामा छु। जुन भारत र रुसबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ। रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबीच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ।

भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएकामा बधाई दिँदै भने, ‘मलाई लाग्छ यो संयोग होइन, यो सरकार प्रमुखका रूपमा तपाईंले धेरै वर्षदेखि गरेका कामको परिणाम हो।’ ‘तपाईंसँग आफ्नो विचार छ, तपाईं एक ऊर्जावान व्यक्ति हुनुहुन्छ, तपाईंलाई भारत र भारतका जनताको हितमा नतिजा प्राप्त कसरी गर्ने भन्ने कुरा थाहा छ। आर्थिक मोर्चामा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने विश्वास छ।।।अहिले यो जनसंख्याका हिसाबले संसारको सबैभन्दा ठूलो देश हो।’ रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन्। मोदी २२औँ भारत–रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्। रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ दिइएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn